63 shares
आगामी आर्थिक वर्षका लागि सरकारले वन मन्त्रालयलाई १३ अर्ब बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै वन मन्त्रालयको लागि उक्त रकम विनियोजन गरेको बताएका हुन् ।