×

NMB BANK
NIC ASIA

कर्णाली प्रदेशमा ओएमआर प्रविधिबाट लोक सेवा लिखित परीक्षाको नतिजा प्रकाशन

जेठ १९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

कर्णाली प्रदेश लोकसेवा आयोग सुर्खेतले अप्टिकल मार्क रिडर (ओएमआर) प्रविधिबाट लिखित नतिजा प्रकाशन गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

आयोगका सचिव भूपेन्द्र थापाले पहिलोपटक ओएमआर प्रविधिबाट आयोगले जेठ १८ गते बुधवार लिखित नतिजा प्रकाशन गरेको जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार आयोगले गत वैशाख १० गते विविध सेवाअन्तर्गत खुला तथा समावेशी सहायकस्तर पाँचौं तहको महिला विकास निरीक्षक पदको प्रथम चरणको परीक्षा लिएको थियो ।


Advertisment
Nabil box
Kumari

‘ओएमआर प्रविधिले परीक्षाको नतिजा प्रकाशनमा शुद्धता, शीघ्रता र विश्वसनीयता प्रदान गरेको छ,’ उनले भने, ‘अब यही प्रविधिको सहायताले यसको लगत्तै सहायक पाँचौं तहको परीक्षाको नतिजा प्रकाशन गर्दैछौं ।’

Vianet communication
Laxmi Bank

सो प्रविधिबाट नतिजा प्रकाशन गर्न आयोगले जेठ १७ गते केन्द्रबाट विज्ञ बोलाएर प्रविधिजन्य सीपको सहयोग लिएको थियो ।

परीक्षामा १ हजार ४५५ परीक्षार्थी सम्मिलित भएको आयोगका प्रवक्ता एवं उपसचिव बुद्धिबहादुर खत्रीले जानकारी दिए । ‘सम्मिलित परीक्षार्थीमा ३१४ परीक्षार्थी प्रथम चरणको परीक्षामा उत्तीर्ण भएर द्वितीय चरणमा प्रवेश गरेका छन्,’ उनले भने, ‘उत्तीर्ण सबै परीक्षार्थीले साविककै प्रवेशपत्रको आधारमा परीक्षा केन्द्रमा सहभागी हुनुपर्नेछ ।’

प्रथम चरणमा उत्तीर्ण परीक्षार्थीको द्वितीय चरणको परीक्षाका लागि आगामी असार ११ गते बिहान ८ः०० बजेको समय तोकिएको उनले जनाए । महिला विकास निरीक्षक पदको परीक्षामा सहभागी भएर उत्तर पुस्तिकामा (की) उल्लेख नगरको १५ परीक्षार्थीको परीक्षा रद्द गरेको आयोगले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १, २०८०

 सांसद एवं कांग्रेस नेता प्रदीप पौडेलले कोरियामा काम गर्ने नेपालीलाई त्यहाँका नागरिक सोसरह सेवा सुविधा दिन र कामको अवधिपछि योगदानमा आधारित पेन्सन दिन दक्षिण कोरिया सरकारसँग आग्रह गरेका छन् । नेपाल ...

पुस ७, २०८०

नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य बनेको दक्षिण कोरियाका लागि आवेदकको बाढी देखिएको छ । ईपीएस मार्फत कोरिया जान १ लाख ४३ हजारभन्दा बढी नेपाली युवाले आवेदन फाराम  दिएका हुन् ।   ईपीएस को...

पुस १७, २०८०

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको घटनाका सम्बन्धमा सरकारले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेइयोङसँग छलफ...

मंसिर १६, २०८०

काठमाडौं महानगरपालिकाले करारमा २३० जना सुपरिवेक्षक तथा गणक माग गरेको छ । गरिब घरपरिवार पहिचानका लागि तथ्यांक संकलन गर्न सुपरिवेक्षक तथा गणक माग गरिएको महानगरले जनाएको छ ।  काठमाडौं महानगरभित्र ग...

मंसिर ८, २०८०

नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा दरखास्त आह्वान गरेको हो ।  खुला तथ...

मंसिर २२, २०८०

नेपाली सेनाले रिक्त पद पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले सूचना प्रकाशित गर्दै रिक्त पदमा आवेदन आह्वान गरेको हो ।  सूचनामा उल्लेख भएअनुसार प्राविधिक र विविध सेवातर्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x