×

X
Nic Asia
Dabur
Prabhu Bank
Khukuri

निर्मला पन्त हत्या घटनाको अनुसन्धान पहिलो प्राथमिकता हो : आईजीपी सिंह

काठमाडाैं | जेठ १९, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहले निर्मला पन्त हत्या घटनाको अनुसन्धान आफ्नो पहिलो प्राथमिकता भएका बताएका छन् ।

yONNEX
LAxmi BAnk
nabil BANK inside

आईजीपीमा नियुक्त भएको १ महिना पुगेपछि पहिलो पटक बिहीवार पत्रकार सम्मेलन गरी सिंहले निर्मला हत्याको अनुसन्धान जारी रहेको बताएका हुन् ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

तत्कालीन आईजीपीले ल्याएका राम्रा कार्यलाई प्रभावकारीका साथ अघि बढाउने प्रतिबद्धता उनले जनाएका छन् ।

वरियताक्रमकै आधारमा बढुवा गर्ने भन्दै उनले तलबाट टपक्क टिपेर कसैलाई बढुवा नगर्ने बताए । ‘तलबाट टपक्क टिपेर कसलाई पनि बढुवा गरिँदैन । वरियताक्रमकै आधारमा बढुवा गरिन्छ,’ उनले पत्रकारसँगको कुराकानीका क्रममा भने ।


Advertisment
cg elex island
Saurya island

आईजीपी सिंहले वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन सफल भएको समेत दाबी गरेका छन् ।

Vianet communication
IME BANK INNEWS
hAMROPATRO BELOW NEWS
Maruti inside
NLIC
TATA Below
माघ १३, २०७९

कालीकोटको नरहरिनाथ गाउँपालिका –१ कोटवाडामा निर्माणाधीन सुनथराली विमानस्थलको कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ । विमानस्थलको धावनमार्ग कालोपत्र गर्ने र  नाला बनाउने काम सकिन लागेको छ । ...

माघ १३, २०७९

अमेरिकामा रहेका नेपाली चिकित्सकले पवित्र तीर्थस्थल देवघाटमा स्वास्थ्य केन्द्र बनाएका छन् । एशोसिएशन अफ नेपाली फिजिसियन इन अमेरिका (एन्पा) को आर्थिक सहयोग र गुणनिधि खनाल मेमोरियल ट्रष्टको समन्वयमा केन्द्र निर्माण गरि...

माघ १३, २०७९

नेपाल आयल निगमले आगामी अंग्रेजी नयाँ वर्षमा पाइपलाइनमार्फत पेट्रोल ल्याउने गरी दोस्रो चरणको पाइपलाइन परियोजनाअन्तर्गत भर्टिकल ट्यांकहरूको निर्माण शुरु गरेको छ । निगमको मधेश प्रादेशिक कार्यालयअन्तर्गत बाराको अम...

माघ १३, २०७९

शिक्षा मन्त्रालय र विभागको नक्कली छाप बनाएको आरोपमा कन्सल्टेन्सीका सञ्चालकसहित ३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसरको टोलीले काठमाडौं डिल्लीबजारमा रहेको फ्युजन कन्सल्टेन्सीमा छापा मारेर सञ्चालक माधब पौड...

माघ १३, २०७९

बारामा यस वर्ष कृषकले विभिन्न जातको आलुखेती गरी कुल एक लाख २१ हजार ६२ दशमलव पाँच मेट्रिक टन आलु उत्पादन गरेका छन् । आलुखेतीका लागि मौसम अनुकूल भएको तथा शीतलहरबाट बचाउन कृषकले समय–समयमा औषधि छ...

माघ १३, २०७९

बाजुरामा मङ्गलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५ दशमलव नौ रेक्टरको भूकम्प जाँदा हालसम्म ४२ परिवार पूर्णरूपमा विस्थापित भएका छन् । भूकम्पले हिमाली गाउँपालिकाका १२, गौमुल गाउँपालिकाका १५ र बडीमालिका नगरपालि...

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

माघ १३, २०७९

मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

माघ ८, २०७९

जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...

आयुर्वेद र योगको सम्बन्ध

आयुर्वेद र योगको सम्बन्ध

माघ १, २०७९

आयुर्वेद र योग प्राचीन पूर्वीय धरोहर हुन् । मानव सभ्यतादेखि नै मनुष्यको स्वस्थ रक्षाका निमित्त अझ भन्नुपर्दा धर्म, अर्थ, कामको पूर्ति र मृत्युपश्चात मोक्ष प्राप्तिको वर्णन यी दुवैमा पाइन्छ । यिनीहरूमा निर्दिष्ट गरिएका ...

ad
x