×

NMB BANK
NIC ASIA

अमेरिकी राष्ट्रपति यी देशको भ्रमणमा निस्कदै

जेठ ३१, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकी  राष्ट्रपति जो बाइडेनले आगामी महिना मध्यपूर्वको भ्रमण गर्ने भएका छन् । आउँदो जुलाई १३ देखि १६सम्म उनले साउदी अरब, इजरायल र वेस्ट ब्याङ्कको भ्रमण गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ । 

Muktinath Bank

इजरायलबाट शुरु हुने उनको भ्रमण साउदी अरबमा पुगेर टुङ्गिने जनाउँदै राष्ट्रपति कार्यालयलका एक अधिकारीले इजरायलमा राष्ट्रपति बाइडेनले त्यहाँका नेताहरूसँग इजरालको सुरक्षा, समृद्धि र बृहत्तर क्षेत्रमा बढ्दो एकीकरणका बारेमा छलफल गर्ने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वेस्ट ब्याङ्कको भ्रमणका क्रममा उनले प्यालेष्टिनी प्राधिकरणका पदाधिकारीहरूसँग परामर्श गर्ने र उनीहरूलाई प्यालेष्टिनी जनताको सुरक्षा, स्वतन्त्रता र अवसरको समान उपायसहित ‘दुई राज्य समाधान’ का लागि अमेरिकाको दृढ समर्थन दोहो¥याउने ती अधिकारीले बताए ।


Advertisment
Nabil box
Kumari

वेस्ट ब्याङ्कको भ्रमण पूरा गरी अमेरिकी राष्ट्रपति साउदी नरेश सलमानको निम्ता मान्न साउदी अरबको जेद्दा पुग्नेछन् । त्यहाँ उनी ‘जिसिसी प्लस तीन’ले परिचित  इजिप्ट, इराक र जोडर्नसमेत सम्मिलित गल्फ कोअपरेशन काउन्सिलको शिखर बैठकमा सहभागी हुनेछन् । साउदी अरब जिसिसीको वर्तमान अध्यक्ष देश हो । शिखर सम्मेलनमा यस क्षेत्रका नौ जना नेताले पनि भाग लिनेछन् । 

Vianet communication
Laxmi Bank

राष्ट्रपति कार्यालयका अनुसार इजरायल भ्रमणको मुख्य उद्देश्य उसको सुरक्षा र समृद्धिका निम्ति अमेरिकाको प्रतिबद्धतालाई सुदृढ तुल्याउनु हो भने जिसिसी शिखर सम्मेलनमा भाग लिएर बाइडेन प्रशासनले मध्यपूर्वमा अमेरिकी सुरक्षा, आर्थिक एवम् कूटनीतिक हितलाई अघिबढाउनु हो । राष्ट्रपति बाइडेनको यो भ्रमण कूटनीतिमार्फत मध्यपूर्वमा शान्ति एवम् स्थायित्व कायम गर्नु पनि हो । 

इजरायलमा रहँदा राष्ट्रपति बाइडेनले प्रधानमन्त्री नफ्ताली बेनेट र राष्ट्रपति इसाक हर्जोगलगायत अधिकारीलाई भेट्ने तथा बेथलेहेममा प्यालेष्टिनी राष्ट्रपति महमुद अबससँग पनि भेटवार्ता गर्ने अपेक्षा गरिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x