×

X
Nic Asia
Khukuri
Daraz

एकीकृत समाजवादीको बैठकमा सातै प्रदेशका इन्चार्जबाट रिपोर्ट पेश

काठमाडाैं | जेठ ३१, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

नेकपा (एकीकृत समाजवादी) स्थायी कमिटीको बैठकमा सातै प्रदेशका इन्चार्जबाट रिपोर्ट पेश भएको छ । यसअघिको सचिवालय बैठकले स्थानीय चुनावमा गठबन्धनबाट धोका भएको निष्कर्ष निकाल्दै देशभरबाट विवरण सार्वजनिक गर्ने निर्णय भएको थियो । 

LAxmi BAnk
nabil BANK inside

सोही अनुसार मंगलबार अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा  ७ वटै प्रदेशबाट इञ्चार्जहरुले आ–आफ्नो प्रदेशको रिपोर्ट प्रस्तुत गरेका हुन् ।  त्यसरी रिपोर्ट प्रस्तुत गर्नेमा प्रदेश १ बाट घनेन्द्र बस्नेत, मधेस प्रदेशबाट रामचन्द्र यादब, बागमती प्रदेशबाट सावित्रा भुसाल, गण्डकी प्रदेशबाट केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेशबाट भागवत विश्वासी, कर्णाली प्रदेशबाट प्रकाश ज्वाला र सुदुरपश्चिम प्रदेशबाट गरिमा शाह गरेकी छन् । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

बैठक बुधबार बिहान ११ः०० बजे पुनः बस्नेछ भने भोलिको बैठकमा अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल हुने महासचिव बेदुराम भुसालले जानकारी दिए । 
 


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १०, २०७९

धादिङ-२ मा प्रत्यक्षतर्फको मतपरिणाम घोषणा भइसकेपछि नगनिएको मतपेटिका फेला परेको छ ।  बिहीबार दिउँसो धादिङ-२ को मतगणना सकेर गठबन्धनका उम्मेदवार रामनाथ अधिकारी विजय भएको घोषणा गरिसकेर समानुपातिकको म...

मंसिर १०, २०७९

सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल हुँदा नेकपा एकीकृत समाजवादीले कर्णाली प्रदेशमा प्रतिनिधिसभा र प्रदेशसभा गरी पाँच सिटमा जित निकालेको छ ।  गत मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा एकीकृत समाजवादीले प्रति...

मंसिर १०, २०७९

कपिलवस्तुको प्रतिनिधिसभा-२ को निर्वाचन नेपाली काँग्रेसका लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्यले विजयी भएका छन् ।  नेकपा एमाले नेता बृजेशकुमार गुप्तालाई ३१७ मतान्तरले पछाडि पार्दै आचार्यले चुनाव...

मंसिर १०, २०७९

डोटीमा महिला हिंसाविरुद्ध १६दिने अभियान एक कार्यक्रमको आयोजना गरी  शुरु ।

मंसिर १०, २०७९

मतगणना सकिनै लाग्दा इलाम– २ मा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ पछि परेका छन् ।  निरन्तर अग्रता कायम गरेका नेम्वाङलाई अन्तिम समयमा कांग्रेसका डम्बरबहादुर खड्काले १६ मतले पछि पारेका हुन् ।  ...

मंसिर १०, २०७९

नेपाली कांग्रेसका नेता एवं बहालवाला सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ७५ मतले अग्रता लिएका छन् ।  शनिबार दिउँसोको अपडेटअनुसार कांग्रेसका कार्कीले २१ हजार ६७८ मत प्राप्त गर्दा एमालेका जगदीशप्रसा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x