२६ जेठ २०८३, मंगलबार

बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

बिहीवार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । 

यस दिन छापावाल सुन प्रति तोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदी प्रति तोला १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ । 

अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २४५ रुपैयाँ कायम भएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्