२६ जेठ २०८३, मंगलबार

माछापुच्छ्रे बैंकको साढे ६ वर्षमा 'डब्बल धमाका' योजना, कर्जा पनि ९० प्रतिशतसम्म पाइने

माछापुच्छ्रे बैंकको साढे ६ वर्षमा 'डब्बल धमाका' योजना, कर्जा पनि ९० प्रतिशतसम्म पाइने

माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै  ‘माछापुच्छ्रे स्मार्ट मुद्दती खाता’ संचालनमा ल्याएको छ । 

उक्त खाता अन्तर्गत ग्राहकहरूले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुई गुणा रकम (डबल रकम) प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

माछापुच्छ्रे स्मार्ट मुद्दती खाता न्यूनतम ५० हजार रुपैयाँमा नै खोल्न सकिनेछ । 

साथै बैंकले यस खातामा सावाँ रकमको ९० प्रतिशतसम्म ऋण ग्राहकलाई प्रदान गर्ने छ । 

देशभर रहेका १ सय ६५ शाखाहरूबाट ग्राहकले खाता खोल्न सक्ने बैंकले जनाएको छ ।   

salt training

कमेन्ट गर्नुहोस्