×

NMB BANK
NIC ASIA

१० हजारमा शिक्षक–विद्यार्थी लक्षित लेभ्निङ ब्राण्डको इलेक्ट्रिक स्कुटर योजना

असार ५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

बज्र ग्रुपअन्तर्गत इभी नेपाल मोटर्स प्रालिले लेभ्निङ ब्राण्डको स्कुटर कुनै पनि शिक्षक तथा विद्यार्थीको लागि जम्मा १० हजार रुपैयाँमा उपलब्ध गराउने भएको छ। 

Muktinath Bank

कम्पनीले भनेको छ, ‘तपाईंको गोजीमा कति छ भन्ने स्किमअन्तर्गत १० हजारमा लेभ्निंग स्कुटर शिक्षक तथा विद्यार्थीले पाउनेछन्।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साथै नबिल बैंकको शून्य प्रतिशत ब्याजमा पनि स्कुटर किन्न सक्नेछन्। नगदमा किन्ने शिक्षक तथा विद्यार्थीको लागि भने १० हजार रुपैयाँ छुट गरिएको कम्पनीको भनाइ छ।


Advertisment
Nabil box
Kumari

शिक्षक तथा विद्यार्थीको खर्च बचत हुने, पेट्रोल हाल्न नपर्ने हुनाले कम्पनीले यो सहुलियत दरमा शिक्षक तथा विद्यार्थीको लागि दश हजार वा शून्य प्रतिशत स्किममा लेभ्निङ ब्राण्डको इलेक्ट्रिक स्कुटर प्रदान गर्ने योजना लागू गरेको हो। 

Vianet communication
Laxmi Bank

नजिकको शोरुममा गएर प्रोडक्ट हेरी विभिन्न प्रकारको स्कुटरमध्ये कुनै पनि स्कुटर सजिलै किन्न सकिने कम्पनीले जनाएको छ। 

विद्यार्थीको लागि फाइनान्स, एक्सचेन्ज र क्यासको सुविधामा लिन सकिने कम्पनीले उल्लेख गरेको छ। यो स्किम सीमित अवधिको लागि मात्र लागू गरिएको कम्पनीको भनाइ छ।  

लेभ्निङको कुनै पनि शोरुममा यो सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ। 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)को आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्वीलर अटो‘ट्रियो’ नेपालका विभिन्न ठाउँमा सार्वजनिक गरेको छ ।​ महिन्द्राले छोटो सम...

चैत २२, २०८०

 गुल्मीमा मैत्री यातायात प्रालिले विद्युतीय माइक्रो बस सञ्चालनमा ल्याएको छ । गुल्मीदेखि बुटवल हुँदै सुनौलीसम्म १० वटा इलेक्ट्रिक भेइकल सञ्चालनमा ल्याएको हो ।   बिहीबार जिल्ला समन्वय समिति गुल्मीक...

मंसिर १८, २०८०

अपाङ्गता भएका व्यक्तिहरूको ३२औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषले सम्मान गरेको छ । उक्त सम्मान शहरी विकासमन्त्री सीता गुरुङले आइतवार हस्तान्तरण गरेकी हुन् । गत ...

मंसिर ३०, २०८०

विश्वभर नै गुणस्तरीय सेवासहित चेन होटल विस्तारलाई तीव्रता दिएका लुभरे होटल ग्रप, गोल्डेन टुलिप ब्रान्डमा सरोबर होटल एण्ड रिसोर्ट्सको व्यवस्थापनमा रुपन्देहीमा चेन होटल सञ्चालनमा आउने भएको छ । आगामी वर्षदेखि सञ्चा...

कात्तिक २६, २०८०

प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आइतबार देखिएका नेपाली फूल बिक्रेता निराश देखिन्थे । तिहारमा पनि फूलको व्यापार सोचेजस्तो नभएपछि उनीहरू निराश भएका हुन् । फूल बिक्री नभएपछि व्यापारीहरू ग्राहकको पर्खाइमा हात&n...

पुस ७, २०८०

इस्पी सम्बत्को नयाँ वर्ष सन् २०२४ को अवसरमा नेपालको प्रमुख पर्यटकीय नगरी पोखरामा २५ औँ ‘पोखरा स्ट्रिट फेस्टिभल’ हुने भएको छ । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान)को आयोजना र एडसाथीको व्यवस्थ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x