×

NMB BANK
NIC ASIA

गोदरेजका मेडिकल रेफ्रिजेरेटरहरू नेपाली बजारमा सार्वजनिक

असार ६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

ईन्डियाको नम्बर १ रेफ्रिजेरेटर ब्रान्ड गोदरेजले नेपाली बजारमा मेडिकल रेफ्रिजेरेटरहरू सार्वजनिक गरेको छ।

Muktinath Bank

मेडिकल रेफ्रिजेरेटर सेग्मेन्टमा गोदरेजले नेपाली बजारको मागलाई सम्बोधन गरी गुणस्तर र प्रविधिलाई ध्यानमा राखी भ्याक्सिन रेफ्रिजेरेटर, ब्लड रेफ्रिजेरेटर, ल्याब रेफ्रिजेरेटर र फ्रीजरहरू उपलब्ध गराएको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कम्पनीका अनुसार गोदरेजका भ्याक्सिन रेफ्रिजेरेटरहरू स्योरचिल प्रविधिमा आधारित छन् जसले रेफ्रिजेरेटरको तापक्रमलाई २ डिग्री देखि ८ डिग्रीमा स्थिर राख्छ। 


Advertisment
Nabil box
Kumari

डब्लुएचओ पिक्युएस प्री क्वालिफाइड यी रेफ्रिजेरेटरहरूको होल्डओभर टाईम ३ देखि ४ दिनसम्मका छन् भने ४७ देखि २७६ लिटरसम्मको क्षमतामा उपलब्ध  छन् । यी रेफ्रिजेरेटरहरू फ्रीज प्रोटेक्सनमा डब्लुएचओबाट ए ग्रेडमा मूल्याङ्कन गरिएको छ।

Vianet communication
Laxmi Bank

यी रेफ्रिजेरेटरहरू सिएफसी, एचएफसी र एचसिएफसि मुक्त भएकाले पूर्णतया वातावरण मैत्रीका हुनुका साथसाथै खिया प्रतिरोधी पनि छन् । यी रेफ्रिजेरेटरहरूको ढोका अगाडि बाट खुल्छ जसले स्टक व्यवस्थापनको लागि पनि सजिलो बनाउने कम्पनीले जनाएको छ। यी रेफ्रिजेरेटरहरूमा २ वर्षको वारेन्टी रहेको छ। 

ब्लड ब्याग, आरबीसी, ब्लड श्यामपल आदी राख्न योग्य गोदरेजका ब्लड रेफ्रिजेरेटरहरू हर्मिटिकल्ली सिल्ड कूलिङ टेक्नोलोजीमा आधारित छन् जसले रेफ्रिजेरेटरको तापक्रमलाई २ डिग्री देखि ६  डिग्रीमा स्थिर राख्छ। 

आइएसओ र सिइ सर्टिफाइद यी रेफ्रिजेरेटरहरू १००५ सिएफसी मुक्त भएकाले पूर्णतया वातावरण मैत्रीका हुनुका साथसाथै खिया प्रतिरोधी पनि छन् । यी रेफ्रिजेरेटरहरूमा पूर्व चेतावनी र ऊर्जा व्यवस्थापनको लागि डिजिटल डिस्प्ले सँगै एन्टेलीजेन्ट इलेक्ट्रोनिक तापमान नियन्त्रण रहेको छ।

यी रेफ्रिजेरेटरहरू ११७ देखि ३२० ब्लड ब्याग सम्मको क्षमतामा उपलब्ध छन् । यी रेफ्रिजेरेटरहरूको ढोका पारदर्शी छन् जसले उच्च भिजिबिलिटी दिन्छ। यी रेफ्रिजेरेटरहरूमा २ बर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ।   

बिभिन्न सल्भेन्ट, केमीकल्स, रिएजेन्ट किट्स, भ्याक्सिन, औषधिहरू आदी राख्न योग्य गोदरेजका ल्याब रेफ्रिजेरेटरहरू हर्मिटिकल्ली सिल्ड कूलिङ टेक्नोलोजीमा आधारित छन् जसले रेफ्रिजेरेटरको तापक्रमलाई २ डिग्रीदेखि ८ डिग्रीमा स्थिर राख्छ। 

आइएसओ र सिइ सर्टिफाइड यी रेफ्रिजेरेटरहरू १००५ सिएफसी मुक्त भएकाले पूर्णतया वातावरण मैत्रीका हुनुका साथसाथै खिया प्रतिरोधी पनि रहेको कम्पनीले जनाएको छ । 

यी रेफ्रिजेरेटरहरूमा पूर्व चेतावनी र ऊर्जा व्यवस्थापनको लागि डिजिटल डिस्प्लेसँगै एन्टेलीजेन्ट इलेक्ट्रोनिक तापमान नियन्त्रण रहेको छ। यी रेफ्रिजेरेटरहरू २०० देखि ४०० लिटरसम्मको क्षमतामा उपलब्ध छन् । यी रेफ्रिजेरेटरहरूको ढोका यी पारदर्शी छन्  जसले उच्च भिजिबिलिटी दिन्छ। यी रेफ्रिजेरेटरहरूमा २ बर्षको वारेन्टी रहेको छ।

नेपालको बिजुली सेवा अनिश्चित हुनु र बजारमा पाइने सामान्य रेफ्रिजेरेटरहरूले आफुले चाहेको तापक्रम निरन्तर दिन नसक्ने र बाह्य डिजिटल डिस्प्ले थर्मोमिटर नहुने कारण गोदरेजका मेडिकल रेफ्रिजेरेटरहरू औषधी पसल, फार्मेसी, ल्याब, हस्पिटलहरूमा एकदम उपयोगी छन् जसले  आफुले चाहेको तापक्रम कायम राख्नुका साथै प्रत्येक मिनेट को १२० दिन सम्मको तापक्रमको लगर रेकर्ड पनि राख्ने कम्पनीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २२, २०८०

३५ वर्ष लामो विरासत बाेकेको भारतको नम्बर १ टायल कम्पनीको रूपमा प्रख्यात कजरिया टायल्सले काठमाडौंमा आफ्नो पहिलो एक्सपेरियन्स उद्घाटन गर्दै नेपाली बजारमा प्रवेश गरेको छ ।  बिहीवार आयोजित कार्यक्रममा कजरिया...

मंसिर ३०, २०८०

विश्वभर नै गुणस्तरीय सेवासहित चेन होटल विस्तारलाई तीव्रता दिएका लुभरे होटल ग्रप, गोल्डेन टुलिप ब्रान्डमा सरोबर होटल एण्ड रिसोर्ट्सको व्यवस्थापनमा रुपन्देहीमा चेन होटल सञ्चालनमा आउने भएको छ । आगामी वर्षदेखि सञ्चा...

मंसिर १३, २०८०

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)को आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्वीलर अटो‘ट्रियो’ नेपालका विभिन्न ठाउँमा सार्वजनिक गरेको छ ।​ महिन्द्राले छोटो सम...

पुस १३, २०८०

यशोदा फूड्स प्रालिले करेन्ट चाउचाउ लगायत आफ्नो कम्पनीको उत्पादन र विक्रीवितरणमा कुनै पनि रोक नलागेको स्पष्ट पारेको छ । उत्पादन बिक्रीवितरणमा रोक लगाईपाउँ भन्दै परेकोउजुरीविरुद्ध उद्योग विभागले गत जे...

पुस ७, २०८०

इस्पी सम्बत्को नयाँ वर्ष सन् २०२४ को अवसरमा नेपालको प्रमुख पर्यटकीय नगरी पोखरामा २५ औँ ‘पोखरा स्ट्रिट फेस्टिभल’ हुने भएको छ । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान)को आयोजना र एडसाथीको व्यवस्थ...

कात्तिक २८, २०८०

नेपालको अग्रणी ई–कमर्स ब्राण्ड दराजले नेपाल संवत्‌को अवसरमा काठमाडौं उपत्यकामा आयोजित र्‍यालीमा उत्साहपूर्ण सहभागिता जनाएको छ । उक्त र्‍यालीको प्रयोजक रहेको दराजको उपस्थितिले कार्यक्रममा रौन...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x