×

Dabur
Nic Asia
Marvel

ग्लोबल आइएमई बैंकले हज यात्रीहरूलाई विदेशी मुद्रा सटहीको सुविधा प्रदान गर्ने

काठमाडाैं | असार ८, २०७९

TVS INSIDE

ग्लोबल आइएमई बैंक लिमिटेडले सन् २०२२ को हजयात्रामा नेपालबाट प्रस्थान गर्ने सम्पूर्ण हजयात्रीहरूलाई उक्त हज यात्राको लागि आवश्यक पर्ने विदेशी मुद्रा (साउदी रियाल समेत) सटहीको सुविधा प्रदान गर्ने भएको छ । 

morang Auto yamaha

बैंकले हजयात्रीहरूको सुविधाका लागि कान्तिपथ, ठमेल, तीनकुने र सिनामंगल शाखा कार्यालयहरूबाट साउदी रियाल सहित अन्य विदेशी मुद्रा साट्न सकिने व्यवस्था मिलाएको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

साथै हजयात्रीहरूलाई मुद्रा सटहीको सिलसिलामा कुनै जानकारी लिनुपर्ने भएमा मोबाइल नम्बर ९८५११६५५२० मा सम्पर्क गर्न समेत बैंकले आग्रह गरेको छ । 

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८८ शाखा, २६२ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८७५ सेवा केन्द्रबाट २८ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

Vianet communication
Maruti inside

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको जनाएको छ ।
 

Mega
TATA Below
NLIC
असार १८, २०७९

एनआइसी एसिया बैंक र नेपाल टेलिकमबीच सम्झौता भएको छ। योसँगै अब एनआइसी एसिया बैंकको मोबाइल एप, वेबसाइट तथा इन्टरनेट बैंकिङ निःशुल्क चलाउन सकिने छ।  यसअघि एनसेल नेटवर्कमा पनि पनि एनआइसी एसिया बैंक...

असार १७, २०७९

माछापुच्छ्रे बैंकले बाग्मती प्रदेशको धादिङ स्थित सिम्लेमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले शुक्रवार औपचारिक कार्यक्रमको आयोजना गरी नयाँ शाखाको उद्घाटन गरेको हो । १६५ औं उक्त शाखा कार्यालयको नेपाल पेट्...

असार १९, २०७९

सिभिल बैंक लिमिटेडले पोखराको लेकसाईडमा नयाँ एटीएम संचालनमा ल्याएको छ ।  उक्त एटीएमको उद्घाटन बैंकका अध्यक्ष प्रताप जङ्ग पाण्डेले गरे । एटीएम सेवा उद्घाटन समारोहमा बैंकका संचालक समितिका सदस्यहरू अम्...

असार १७, २०७९

सानिमा बैंक लिमिटेडले तारकेश्वर नगरपालिका वडा नं. ११ नेपालटारमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र यस बैंकका संचालक ग...

असार १९, २०७९

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौं उपत्यकाका थप ३ स्थानमा शाखा विस्तार गरेको छ । १५ वर्षदेखि सर्वसुलभ र सुरक्षित बैंकिङ सेवा पुर्याउँदैै आएको सिटिजन्स बैंकले काठमाडांैको ठूलो भ¥याङ, थली र बूढानी...

असार १९, २०७९

शेयर बजारमा सुधारको संकेत देखिएको छ । साताको पहिलो दिन आइतवार शेयर बजार मापक नेप्से परिसूचक ६५.६५ अंकले बढेको छ  । शुक्रवार ८.८७ अंकले घटेको नेप्से आइतवार भने २.८४ प्रतिशतले बढेर २०८६.४२ बिन्दुमा प...

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

असार १९, २०७९

गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

असार १९, २०७९

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

असार १९, २०७९

हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...

ad
x