×

Dabur
Nic Asia
Marvel

अदालत गेट अगाडि खुकुरी हानेर भाग्ने पक्राउ

काठमाडाैं | असार ८, २०७९

TVS INSIDE

नेपाल प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले विसं २०७८ असोज १० गते मोरङको विराटनगरस्थित उच्च अदालत गेट अगाडि कमल सिंह लामालाई खुकुरी प्रहार गरी फरार भक्तपुर मध्यपुरथिमिका ४६ वर्षीय रमेश राजवाहकलाई पक्राउ गरेको हो ।

morang Auto yamaha

ब्युरोका प्रहरी उपरीक्षक कमल थापाले ज्यान मार्ने उद्योगमा फरार रहेका राजवाहकलाई जिल्ला प्रहरी कार्यालय मोरङको अनुरोधमा आज भक्तपुरबाट पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका राजवाहकलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि आजै जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको प्रहरी उपरीक्षक थापाले बताए । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island
Vianet communication
Maruti inside
Mega
TATA Below
NLIC
असार १९, २०७९

 रुपन्देहीको बुटवललगायत आसपासका क्षेत्रबाट मोटरसाइकल चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङको समन्वयमा चोरीका ९ वटा मोटरसाइकलसहित १२ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्य...

असार १९, २०७९

चितवन राष्ट्रिय निकुञ्जका १७ गैँडा मारेपछि अदालतबाट १५ वर्ष कैद सजाय भोगेका बमबहादुर प्रजाले जेलबाट छुटेपछि थप चार गैँडा मारेको पाइएको छ । जेलपछि छुटेपछि उनी पुनः गैँडा शिकार र खाग तस्करीमा संलग्न रहेको अ...

असार १९, २०७९

नेपालबाट बसेर विदेशमा ह्याकिङ गर्ने टोलीले अमेरिका र क्यानाडाका नागरिकलाई समेत कलबाइपास गरेर ह्याकिङ गरेको तथ्य खुलेको छ ।  ह्याकरको टोलीले क्यानाडाका १ सय जना नागरिकलाई ह्याक गरेर रकम लुटेको पाइएक...

असार १९, २०७९

भारतीय नागरिक जापाडिया नरेशकुमार बाबु भाइको हत्या गरेको आरोपमा झापा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ  । अर्जुनधारा नगरपालिका–४ साहसी टोलस्थित कच्ची सडक खण्डको ह्युम पाइपभित्र बोरामा फेला पर...

असार १९, २०७९

गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरीले शान्ति सुरक्षा स्थापित गर्न प्राप्त गर्ने सफलता नै नेपाल सरकारको सफलता हुने बताएका छन् ।  नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका १७ जना...

असार १८, २०७९

सिरहाको कमला नदीमा प्रदेशस्तरीय विपद् व्यवस्थापन एकीकृत अभ्यास ‘अभ्यास हातेमालो’ गरिएको छ । नेपाली सेनाले मनसुन पूर्व विपद् प्रतिकार्यका लागि तीनदिने अभ्यास सञ्चालन गरेको हो । समापन समारोहमा...

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

असार १९, २०७९

गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

असार १९, २०७९

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

असार १९, २०७९

हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...

ad
x