असार १९, २०७९
आन्तरिक उडानका लागि भारतको राजधानी नयाँ दिल्लीबाट जबालपुरका लागि छुटेको केही छिनमा विमानभित्र धुवाँ भरिएपछि भारतीय स्पाइजेटको विमानलाई नयाँ दिल्लीमा आकस्मिक अवतरण गराइएको छ । विमानमा रहेका सबै य...
काठमाडाैं | असार ९, २०७९
भारतको महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरे राजनीतिक संकटमा परेका छन् ।
पार्टीकै सांसदहरू विपक्षमा उभिएपछि मुख्यमन्त्री ठाकरे अल्पमतमा परेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार ठाकरेको पार्टीका सांसदहरू विपक्षी भारतीय जनता पार्टी (भाजपा) को सम्पर्कमा पुगेका छन् ।
आफू संकटमा परेको स्पष्ट देखेपछि मुख्यमन्त्री ठाकरेले सरकारी आवास छाडेर मातोश्रीस्थित घरमा बस्न थालेका छन् ।
मुख्यमन्त्री ठाकरेले गद्दारी गर्न छाडेर छलफल गरेमा आफू पद छाड्न तयार रहेको संकेत गरेका छन् । तर पार्टीकै सांसदहरू भाजपाको सम्पर्कमा पुगेका छन् ।
मुख्यमन्त्री ठाकरेको पार्टीबाट एकनाथ शिन्देको नेतृत्वमा ३७ सांसदले विद्रोह गरेका जनाइएको छ । ठाकरेको कुर्सी संकटमा परेपछि अनेक राजनीतिक अड्कलबाजी भइरहेका छन् ।
आन्तरिक उडानका लागि भारतको राजधानी नयाँ दिल्लीबाट जबालपुरका लागि छुटेको केही छिनमा विमानभित्र धुवाँ भरिएपछि भारतीय स्पाइजेटको विमानलाई नयाँ दिल्लीमा आकस्मिक अवतरण गराइएको छ । विमानमा रहेका सबै य...
भारतको राजधानी दिल्लीमा कोरोना भाइरस संक्रमण दर रफ्तारमा बढेको छ । पछिल्लो २४ घण्टामा दिल्लीमा कोरोनाका थप १ हजार ७९७ संक्रमित फेला परेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । संक्रमण दर बढेर ८.१८ प्रतिशत पुगे...
पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट थप २९ संक्रमितको मृत्यु भएको छ । भारतको स्वास्थ्य विभागका अनुसार २४ घण्टामा थप १७ हजार ९२ जनामा कोरोना पुष्टि भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार केही दिनयता संक्रमितको...
इरानमा सन् २०२२ को पहिलो छ महिनामा अघिल्लो बर्षको सोही अवधिको तुलनामा मृत्युदण्ड दोब्बरभन्दा बढी पुगेको ईरानको एक गैरसरकारी संस्थाले शुक्रबार जानकारी गराएको छ । फाँसीको बढोत्तरी हुनुमा विरोधीहरूलाई त्रास सिर्ज...
लेबनानमा पाउरोटी र अन्य आधारभूत सामग्रीमा भएको तीव्र मूल्य वृद्धिले मानवीय स्थिति दयनीय बनेको संयुक्त राष्ट्रसंघका एक वरिष्ठ अधिकारीले शुक्रबार बताएका छन् । रूस यूक्रेन युद्धको प्रभावका कारण लेवनानमा सबै सामानमा ...
रुसी सेना र डोनबासका दुई जनगणतन्त्रका लडाकूहरूले युक्रेनको लुगान्स्क क्षेत्रमा रहेको लिसिचान्स्क शहर पूर्ण नियन्त्रणमा लिएका छन् । एक हप्ताको भीषण लडाइँपछि अब रुस डोनबास क्षेत्रमा एकछत्र राज गर्न सफल भएको छ...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...