×

Dabur
Nic Asia
Marvel

दुर्घटनामा १ जनाको मृत्यु, ११ घाइते

सप्तरी | असार ९, २०७९

प्रतिकात्मक तस्वीर
TVS INSIDE

सप्तरी जिल्लामा बिहीवार भएको बस दुर्घटनामा १ जनाको मृत्यु हुनाका साथै अन्य ११ जना घाइते भएका छन् ।

morang Auto yamaha

हनुमाननगर कंकालिनी नगरपालिका–१ पूर्वपश्चिम लोकमार्गस्थित कोशी ब्यारेज र कंकालिनी मन्दिरबीच ना५ख १८९८ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा बसमा सवार करीब ५५ वर्षीय १ व्यक्तिको मृत्यु भएको र उनको सनाखत हुन नसकेकोे उद्धार कार्यमा खटिएका सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङले जानकारी दिए ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

विराटनगरबाट कटारी जाँदै गरेको बस अनियन्त्रित भई सडकबाट २० मिटर तल खस्दा दुर्घटना भएको थियो ।

घाइतेमध्ये उदयपुर कटारी–३ का ७० वर्षीय मानबहादुर तामाङ र उनकी पत्नी ६९ वर्षीया विष्णुकुमारी तामाङको अवस्था जटिल भएकाले विराटनगर पठाइएको, अन्य ४ घाइतेको भारदहस्थित जिल्ला अस्पताल र ५ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

Vianet communication
Maruti inside

बस चालक फरार भएकाले उनको खोजी भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

Mega
TATA Below
NLIC
असार १९, २०७९

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनका पदाधिकारीले भेट गरी युनियनको आसन्न नवौँ महाधिवशेनका बारेमा जानकारी गराएका छन् । प्रधानमन्त्री निवा...

असार १९, २०७९

मकवानपुरको वाग्मतीमा विवाहको जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २६ जनाभन्दा बढी घाइते भएका छन् ।   आज साँझ पूर्वी मकवानपुरको बकैया–७ को बेतिनीबाट बेहुली लिएर सिन्धु...

असार १९, २०७९

नेपाल प्रहरीका १८ डीआईजीको पदस्थापन भएको छ । गृह मन्त्रालयको मन्त्रीस्तरको निर्णयबाट आइतबार उनीहरुको पदस्थापनको निर्णय भएको हो ।  प्रहरी प्रधान कार्यालयका अनुसार बसन्त बहादुर कुँवर, टेक प्रसाद राई, अशोक सिंह...

असार १९, २०७९

 सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले काठमाडौंको बलम्बुस्थित नेपाल एपीएफ अस्पतालको असार १९ गते निरीक्षण गरी त्यहाँको सेवा प्रवाहको अवस्थाबारे जानकारी लिएका छन् ।  महानिरीक्षक अर्यालले सो अस्पताल निरी...

असार १९, २०७९

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस काउन्सिल नेपालको संयोजनमा निर्माण हुन लागेको प्रेस संग्रहालय चाँडै अघि बढाउनुपर्नेमा नेपाल सरकार सकरात्मक रहेको बताएका छन् ।  वर्षौंदेखि प्रचलन...

असार १९, २०७९

रिक्त रहेको प्राविधिक समूहको प्रहरी नायव महानिरीक्षक पदमा  वरिष्ठ प्रहरी उपरीक्षक अरुण कुमार भण्डारी सिफारिस भएका छन् । बढुवा समितिले आइतबार बसेको बैठकले उनलाई बढुवा सिफारिस गरेको हो ।  बढुवा समि...

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

असार १९, २०७९

गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

असार १९, २०७९

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

असार १९, २०७९

हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...

ad
x