×

Dabur
Nic Asia
Marvel

शेयर बजार अण्डा पार्न छाडेको लेस कुखुराजस्तो : सांसद महत

काठमाडाैं | असार ९, २०७९

फाइल फोटो
TVS INSIDE

नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले नेपालको शेयर बजार अण्डा पार्न छाडेको लेस कुखुरा जस्तो भएको टिप्पणी गरेका छन् ।

morang Auto yamaha

बिहीवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा महतले अण्डा पार्न छाडेको कुखुरा किनेर मलाई घाटा भयो भनेर भन्न नमिल्ने बताए ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

‘हिजोआज सदनमा पनि यो शेयर बजारबारे कुरा उठिरहेको छ, मलाई शेयर बजार कस्तो लाग्छ भने लेस कुखुरा जस्तो । किसानले कुखुरा पालेर फुल पार्छ नाफा कमाउँछ फुल पार्न छाडेपछि बाटो बाटोका ल्याएर विकास गर्छ,’ महतले भने, ‘लेस कुखुरा किनेर हाम्रो शेयर बजारका साथीहरू मलाई घाटा भयो, मलाई राहत चाहियो, म मर्छु भन्ने गर्छन् । राहत चाहियो भने लेस कुखुराको बिमा गर्नुपर्छ । अण्डा सकिएको कुखुरा किनेर त्यसको फाइदा खोज्न भएन ।’

Vianet communication
Maruti inside
Mega
TATA Below
NLIC
असार १९, २०७९

नेकपा एमालेका उपमहासचिव एवं पार्टी प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरूङले आगामी चुनावसम्म सत्तारुढ गठबन्धन सग्लो रहने विश्वास एमालेलाई नभएको बताएका छन् ।  आइतवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेक...

असार १९, २०७९

नेपाली काँग्रेसका नेता शेखर कोइरालाले पार्टीका पुराना नेताहरुसँग छलफल गरेका छन् । आइतबार उनले कांग्रेसका पुराना नेताहरुसँग पार्टीको पछिल्लो अवस्थाका बारेमा छलफल गरेका हुन् ।  छलफलमा कांग्रेस केन्द्रीय सद...

असार १९, २०७९

जसपाका मधेस प्रदेश सांसद निष्काशनमा परेका छन् । गत स्थानीय चुनावमा अन्तर्घात गरेको निष्कर्ष निकाल्दै प्रदेश सांसद कौशल कुमार यादव निष्काशनमा परेका हुन् । महोत्तरी जिल्ला कार्यसम्पादन समिति बैठकले प्रदेशसभा स...

असार १९, २०७९

नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी बैठक यही असार २१ गते बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा कांग्रेसका भ्रातृ र शुभेच्छुक संस्थाका विधा...

असार १९, २०७९

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यहरूबीच आइतवार भेटवार्ता भएको छ ।  भेटवार्तामा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोल...

असार १९, २०७९

नेकपा एमालेले सातै प्रदेश र जिल्लामा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको छ । आइतवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले प्रशिक्षण कामको संयोजक तोकेको छ ।  प्रदेश १ का लागि वरि...

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

असार १९, २०७९

गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

असार १९, २०७९

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

असार १९, २०७९

हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...

ad
x