असार १९, २०७९
चितवन राष्ट्रिय निकुञ्जका १७ गैँडा मारेपछि अदालतबाट १५ वर्ष कैद सजाय भोगेका बमबहादुर प्रजाले जेलबाट छुटेपछि थप चार गैँडा मारेको पाइएको छ । जेलपछि छुटेपछि उनी पुनः गैँडा शिकार र खाग तस्करीमा संलग्न रहेको अ...
झण्डै ५ किलो लागूऔषध हेरोईनसहित ३ जना विदेशी र १ जना नेपाली गरी ४ जना पक्राउ परेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले आपराधिक पृष्ठभूमिका आधारमा त्रिभुवन विमानस्थलबाट नेपाल आएका उनीहरूलाई उपत्यकाको विभिन्न ठाउँबाट पक्राउ गरेको जनाएको छ ।
प्रहरीले फ्लाइ दुबईको उडानबाट दक्षिण अफ्रिकाको जोनेस्वर्गबाट दुबई हुँदै काठमाडौं आएका तान्जानियन नागरिक अब्दुल्लाह अब्बुलीकीलाई काठमाडौंको बौद्धबाट असार ३ गते ४ किलो ९०० ग्राम हेरोइनसँगै पक्राउ गरेको छ ।
भारतको हरियाणा राज्यबाट लागूऔषध लिन आएका रोतक जिल्ला साप्ला तसिलगान्दाका ४६ वर्षीय मुनिम सिंह र ४३ वर्षीय विक्रमजित सिंह तथा पर्साको वीरगञ्ज महानगरपालिका–१३ का ३० वर्षीय विक्की रौनियारलाई ब्यूरोको टोलीले बौद्धबाटै २ गते पक्राउ गरेको छ ।
ब्यूरोले केही दिनअघि ५१ किलो हेरोइनसहित ७ जनालाई पक्राउ गरेको थियो । पछिल्लो समय दक्षिण अफ्रिकाबाट दुबई, कतार हुँदै नेपालको बाटोबाट भारतमा लागूऔषध लैजाने गरेको तथ्य खुलेको प्रहरीले जनाएको छ ।
यसभन्दा अगाडि प्रहरीले नेपालमा लागूऔषध रिसिभ गर्ने व्यक्तिलाई पक्राउ गर्न सकेको थिएन ।
चितवन राष्ट्रिय निकुञ्जका १७ गैँडा मारेपछि अदालतबाट १५ वर्ष कैद सजाय भोगेका बमबहादुर प्रजाले जेलबाट छुटेपछि थप चार गैँडा मारेको पाइएको छ । जेलपछि छुटेपछि उनी पुनः गैँडा शिकार र खाग तस्करीमा संलग्न रहेको अ...
भारतीय नागरिक जापाडिया नरेशकुमार बाबु भाइको हत्या गरेको आरोपमा झापा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । अर्जुनधारा नगरपालिका–४ साहसी टोलस्थित कच्ची सडक खण्डको ह्युम पाइपभित्र बोरामा फेला पर...
सिरहाको कमला नदीमा प्रदेशस्तरीय विपद् व्यवस्थापन एकीकृत अभ्यास ‘अभ्यास हातेमालो’ गरिएको छ । नेपाली सेनाले मनसुन पूर्व विपद् प्रतिकार्यका लागि तीनदिने अभ्यास सञ्चालन गरेको हो । समापन समारोहमा...
रुपन्देहीको बुटवललगायत आसपासका क्षेत्रबाट मोटरसाइकल चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङको समन्वयमा चोरीका ९ वटा मोटरसाइकलसहित १२ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्य...
अछाममा एक किशोरको हत्या आरोपमा पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेसहित सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पञ्चदेवल विनायक वडा नं. ४ का १६ वर्षीय विनोद शाहीको हत्यामा संलग्न भएको भ...
सुर्खेत जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या भएको छ । पुरुष ७० र महिला ३० जना अट्ने क्षमता भएको उक्त कारागारमा हाल ३३२ जनालाई राखिएको छ । अहिले कारागारमा पुरुष ३३२ र महिला ४३ राखिएक...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...