×

X
Nic Asia
Marvel
Khukuri

पर्यटन बोर्डको बैठक बस्दै, सीईओ निलम्बन गर्ने प्रमुख एजेन्डा

काठमाडाैं | असार १२, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
फाइल तस्‍वीर
British college
TVS INSIDE

नेपाल पर्यटन बोर्ड सञ्चालक समितिको बैठक आज बस्दैछ ।

DHARA
LAxmi BAnk

नेपाल पर्यटन बोर्ड सञ्चालक समितिको आजको बैठकले बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) निलम्बन गर्ने प्रमुख एजेन्डा तय गरेको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

पर्यटन बोर्ड सञ्चालक समितिका एक उच्च अधिकारीका अनुसार यस अघि बोर्डले नै छानविन गरेको, सीईओलाई स्पष्टीकरण सोधेको, सीईओले बोर्डभित्र अनियमितता गरेको, सुन तस्करमा सहभागी भएको, भन्सारका कर्मचारीमाथि हातपात गरेकोसहितका विषयले बोर्डका सीईओ डा. धनञ्जय रेग्मी विवादमा छन् ।

बोर्ड सञ्चालक समितिले उनीमाथि लागेको आरोप छानविन गर्न खोज्दा रोक्ने, स्पष्टिकरण नदिने र पर्यटन बोर्ड सञ्चालकले बोर्डकै ऐनभित्र रहेर काम गर्न खोज्दासमेत पटक पटक रोक्ने काम गरेका थिए । 


Advertisment
Bizbazar
Saurya island

यस रेग्मीमाथि छानविन भएको र छानविन समितिले दिएकै सुझाव कार्यान्वयन गर्ने विषयमा आज आइतबारको बोर्ड बैठक बोलाइएको छ ।

बैठकमा बहुमत पुगेको अवस्थामा सीईओ रेग्मी हट्ने दाबी बोर्डकै एक उच्च अधिकारीले बताए ।

Vianet communication
IME BANK INNEWS

आजको बोर्ड बैठकमा पर्यटन मन्त्री प्रेम आलेले नै नियुक्त गरेको दुई जना सदस्य, पर्यटन सचिव, बोर्ड उपाध्यक्षसहितका पदाधिकारीको बहुमत भएकोले सीईओ निलम्बन हुने आधार देखिएको ति अधिकारीले बताए ।

मन्त्री आलेसँग सीईओको विवाद बढेपछि यस अघि नै रेग्मीलाई हटाउन खोजिएको थियो ।

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज २०, २०७९

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सीट बाँडफाँड गर्न बसेको सत्ता गठबन्धनको बैठकमा बिहीवार सहमतिको सम्भावना क्षीण बनेको छ । बिहीवार राति १० बजे (यो समाचार तयार पार्दा)सम्म बैठक जारी रहेको र आजै ...

असोज २०, २०७९

जीतपुर–सिमरा उपमहानगरपालिकामा भएको बस दुर्घटनामा मृत्यु भएका १६ जनामध्ये १५ जनाको सनाखत भएको छ । हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका १२ जना, चुरेहिल अस्पतालमा दुई जना, सहकारी अस्पतालमा एक जन...

असोज २०, २०७९

सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) सत्ता गठबन्धनबाट बाहिरिने लगभग पक्का भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीचको छलफल सहमतिनजिक पुगेको हो । दुई दलबीच सहमतिको...

असोज २०, २०७९

बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ स्थित अमलेखगञ्जमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ । बिहीवार विहान नारायणघाटबाट हेटौंडा हुँदै वीरगञ्जतर्फ जाँदै गरेको बागमती प्रदेश ०६&ndash...

असोज २०, २०७९

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीवार देशको पूर्वी भेगमा हल्का र पश्चिममा भारी वर्षा हुने भएको छ ।   महाशाखाका अनुसार गण्डकी र लुम्बिनीमा भारी वर्षा भइरहेको छ । पाल्पामा सबैभन्दा बढी १४३ मिलिलि...

असोज २०, २०७९

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन निर्वाचन क्षेत्र बाँडफाँट गर्ने सम्बन्धमा निर्णायक वार्तामा जुटेको छ । बैठकले कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिम रूप दिनेछ । निर्...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x