×

NMB BANK
NIC ASIA

पर्यटन बोर्डको बैठक बस्दै, सीईओ निलम्बन गर्ने प्रमुख एजेन्डा

असार १२, २०७९

NTC
Sarbottam
फाइल तस्‍वीर
Premier Steels
Marvel

नेपाल पर्यटन बोर्ड सञ्चालक समितिको बैठक आज बस्दैछ ।

Sagarmatha Cement
Muktinath Bank

नेपाल पर्यटन बोर्ड सञ्चालक समितिको आजको बैठकले बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) निलम्बन गर्ने प्रमुख एजेन्डा तय गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पर्यटन बोर्ड सञ्चालक समितिका एक उच्च अधिकारीका अनुसार यस अघि बोर्डले नै छानविन गरेको, सीईओलाई स्पष्टीकरण सोधेको, सीईओले बोर्डभित्र अनियमितता गरेको, सुन तस्करमा सहभागी भएको, भन्सारका कर्मचारीमाथि हातपात गरेकोसहितका विषयले बोर्डका सीईओ डा. धनञ्जय रेग्मी विवादमा छन् ।


Advertisment
Nabil box
Kumari

बोर्ड सञ्चालक समितिले उनीमाथि लागेको आरोप छानविन गर्न खोज्दा रोक्ने, स्पष्टिकरण नदिने र पर्यटन बोर्ड सञ्चालकले बोर्डकै ऐनभित्र रहेर काम गर्न खोज्दासमेत पटक पटक रोक्ने काम गरेका थिए । 

Vianet communication
Laxmi Bank

यस रेग्मीमाथि छानविन भएको र छानविन समितिले दिएकै सुझाव कार्यान्वयन गर्ने विषयमा आज आइतबारको बोर्ड बैठक बोलाइएको छ ।

बैठकमा बहुमत पुगेको अवस्थामा सीईओ रेग्मी हट्ने दाबी बोर्डकै एक उच्च अधिकारीले बताए ।

आजको बोर्ड बैठकमा पर्यटन मन्त्री प्रेम आलेले नै नियुक्त गरेको दुई जना सदस्य, पर्यटन सचिव, बोर्ड उपाध्यक्षसहितका पदाधिकारीको बहुमत भएकोले सीईओ निलम्बन हुने आधार देखिएको ति अधिकारीले बताए ।

मन्त्री आलेसँग सीईओको विवाद बढेपछि यस अघि नै रेग्मीलाई हटाउन खोजिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x