×

X
Nic Asia
Marvel
Khukuri

विराटनगरका निवर्तमान मेयर भीम पराजुलीसहित ७ जनालाई कांग्रेसले गर्‍यो कारबाही

विराटनगर | असार १२, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाका निवर्तमान मेयर भीम पराजुलीसहित ७ जनालाई कारबाहीको सिफारिस गरेको छ । पराजुली कांग्रेसका केन्द्रीय सदस्यसमेत हुन् । 

DHARA
LAxmi BAnk

आफ्नै पार्टीका उम्मेदवारलाई हराउन अन्य पार्टीका उम्मेदवारलाई सघाएको भन्दै पराजुलीकै वडाका ७ जनालाई कारबाही गर्न जिल्ला कमिटीलाई सिफारिस गरिएको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

स्थानीय तह निर्वाचनमा कांग्रेस विराटनगर–३ ले पार्टीका उम्मेदवारहरूले पराजुलीसहित ७ जनाले असहयोग गरेको भन्दै कारबाहीका लागि क्षेत्रीय समितिमा पत्र पठाएका थिए । 

सोही पत्र जिल्ला कमिटीलाई पठाएको क्षेत्रीय सभापति विनोद बस्नेतले बताए । कांग्रेस छाडेर नेपाली कांग्रेस बिपीबाट रामचन्द्र गौतम मेयरमा उठेका थिए । 


Advertisment
Bizbazar
Saurya island

यस्तै बुथ सभापति सत्रुधनचन्द्र पौडेल वडाध्यक्षमा बागी उम्मेदवार बनेका थिए । पौडेल पराजुलीका भिनाजु हुन् । 

कारबाहीको सिफारिसमा भीमका दाइ चूडामणि पराजुली पनि छन् ।

Vianet communication
IME BANK INNEWS

पौडेलले बुथ सभापतिबाट राजीनामा दिएर बागी उठेका थिए ।  कांग्रेसका उम्मेदवार कमल पुडासैनीले एमालेका बासु बस्नेतसँग  ४ सय मतको अन्तरले हारेका थिए ।

कारबाही सिफारिस परेकाहरूमा पूर्व जिल्ला सदस्य विनोद निरौला, बुथ सभापतिमा पराजित धर्म बानियाँ धर्मेन्द्र, कृष्ण भण्डारी पनि छन् ।

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १३, २०७९

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले संविधानले स्वीकारेको लैङ्गिक समानतालाई व्यवहारमा स्थापित गर्न नसक्नु दुःखद भएको बताएका छन् । बिहीवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित...

असोज १३, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश कहाँ पुग्ने हो भनेर जनता त्रसित रहेको बताएका छन् । सरकार सञ्चालनको शैलीका कारण जनता दिक्दार रहेको उनले दाबी गरे । बिहीवार नेकपा एसका दुई पूर्वप्रदेश सदस्यलाई पार्टी प्...

असोज १३, २०७९

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था भयावह रहेको बताएका छन् । बिहीवार निजी निवास बालकोटमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।  अध्यक्...

असोज १३, २०७९

राष्ट्रिय सभाका पूर्वसचिव राधेश्याम भट्टराईप्रति संसद् सचिवालयले श्रद्धाञ्जली व्यक्त गरेको छ । बिहीवार संघीय संसद् सचिवालयले एक औपचारिक कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय सभाका पूर्वसचिव भट्टराईप्रति श्रद्धाञ्जली व्यक्त गरे...

असोज १३, २०७९

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति बढेकाले नेताहरूले विश्वास गुमाउँदै गइरहेका बताएका छन् । बिहीवार अखिल नेपाल महिला संघ (समाजवादी) ले दशैँ, तिहारलगायतका चा...

असोज १३, २०७९

गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले गठबन्धन सरकारमा मुख्यमन्त्री र अर्थमन्त्री एउटै दलको बनाइएकोमा पश्चाताप भइरहेको बताएका छन् ।  नेपाल प्रेस युनियन कास्कीले बिहीवार ...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

ad
x