×

NMB BANK
NIC ASIA

जी७ को बैठकमा बेलायतका प्रधानमन्त्रीले किन राखे लुगा खोल्ने प्रस्ताव ? (भिडियो)

असार १३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

जर्मनीको श्लोस एल्माउमा चलिरहेको जी७ मुलुकहरूको बैठकमा आइतवार बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले अनौठो प्रस्ताव राखेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसँग मजाक गर्दै जोनसनले सबै नेताले लुगा खोल्ने हो कि भने । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनभन्दा बलियो देखिनका लागि मांसपेशी देखाउने प्रस्ताव जोनसनले राखेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जोनसन र ट्रुडो अमेरिकाका राष्ट्रपति जो बाइडन र जी७ का अन्य नेताहरूसँग बस्दै गर्दा जोनसनले लुगा खोल्ने प्रस्ताव गरेका थिए । 


Advertisment
Nabil box
Kumari

उनको कुरा सुनेर सबैजना हलुका हाँसेका थिए । हाँसोकै क्रममा जोनसनले आफूहरू पुटिनभन्दा बलियो देखिनुपर्ने बताएका हुन् । 

Vianet communication
Laxmi Bank

त्यसमा मसला थप्दै ट्रुडोले जी७का नेताहरू छाती देखाउँदै घोडामा चढेर घुम्नुपर्ने बताए । अनि जोनसनले आफ्ना मांसपेशी देखाउनुपर्ने भने । 

युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन देर लेयेनले पनि घोडामा चढेर तस्वीर खिचाउने कामको समर्थन गरिन् । 

जोनसनले आफ्नो राजनीतिक करीयरमा कहिले पनि अंगप्रदर्शन गरेका छैनन् । तर पुटिनले साइबेरियाका पहाडहरूमा घोडा चढ्दा वा माछा मार्न जाँदा लुगा खोलेर छाती देखाएका तस्वीरहरू सार्वजनिक हुने गरेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x