×

X
Nic Asia
Khukuri

मेटमणिको मन्त्रालय प्रवेश [तस्वीरहरू]

काठमाडाैं | असार १३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

शहरी विकास मन्त्री मेटमणि चौधरीलाई मन्त्रालयका कर्मचारीले स्वागत गरेका छन् । पदस्थापन अघि मन्त्री चौधरीलाई कर्मचारीले फूलमालाले स्वागत गरेका थिए । अहिले केहीबेरमा मन्त्री चौधरीले पदस्थापन गर्दैछन् । 

LAxmi BAnk
nabil BANK inside

नेकपा एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी नवनियुक्त मन्त्रीहरूले सोमवार पद तथा गोपनीयताको शपथ लिएका थिए । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

नयाँ मन्त्रीमा जीवनराम श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरीले शहरी विकास मन्त्रालय, भवानीप्रसाद खापुङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शेरबहादुर कुँवरले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन् ।

त्यसै गरी राज्यमन्त्रीमा हीराचन्द्र केसी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नियुक्त भएका छन् ।


Advertisment
Saurya island

Vianet communication
IME BANK INNEWS

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १५, २०७९

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनतासँग बाचा गरेका कामहरू आगामी ५ वर्षमा सम्पन्न गर्ने बताएका छन् । बिहीवार ढोरपाटन नगरपालिकाका मतदातालाई धन्यवाद दिँदै उनले ५ वर्षमा जनतासँग बाचा गरेका काम स...

मंसिर १५, २०७९

सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच यसअघि दुई पक्षबीच भएको सहमति कार्यान्वयन गर्ने विषयमा वार्ता भएको छ । गृह मन्त्रालयमा बिहीवार दिउँसो भएको वार्तामा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाण...

मंसिर १५, २०७९

स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अग्रता फराकिलो बनाउँदै लगेका छन् । बिहीवार दिउँसो २ बजेसम्मको अपडेटमा धनराजले अग्रता १ हजार ४७८ मतको अग्रता बनाएका हुन् । धनराजले...

मंसिर १५, २०७९

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाइ दिएका छन् । उनी बधाइ दिन प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।  दुई नेताबीच प्रतिन...

मंसिर १५, २०७९

प्रतिनिधि सभातर्फ स्याङ्या २ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले २ हजार बढीको मतान्तर बनाएका छन् । बिहीवारदेखि शुरु भएको मत गणनाको पछिल्लो परिणामअनुसार उनले नेकपा एमालेकी सचिव पद्मा अर्यालसँग २ हजार ...

मंसिर १५, २०७९

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्नु नहुने बताएका छन् । बिहीवार कांग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराई आश्रम बाँडेगाउँमा भट्टराईको श...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x