×

X
Nic Asia
Dabur
Marvel

अरूमाथि भरोसा गर्ने होइन, निर्वाचनको तयारी आफैं गर्ने हो- माधव नेपाल

काठमाडाैं | असार १३, २०७९

TVS INSIDE

नेकपा (एस)का अध्यक्ष माधव नेपालले मंसिरमा संसदीय चुनाव हुने बताएका छन् । 

IME BANK INNEWS

सोमवारबाट काठमाडौंमा शुरू भएको केन्द्रीय परिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै उनले प्रदेश र प्रतिनिधि सभाको चुनाव मंसिरमा हुने बताएका हुन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

उनले अरूमाथि भरोसा गरेर चल्ने नभई आफैं तयारी गर्ने बताएका छन् । ‘अरूमाथि भरोसा गरेर चल्ने होइन, आफैैं तयारी गर्ने हो,’ उनले भने, ‘१६५ संघीय र ३३० वटै प्रदेश सभा सदस्यका लागि ठोस् जिम्मेवारी दिनैपर्छ । तयारी अहिलेदेखि नै गर्नुपर्छ ।’


Advertisment
mahindra Box
Saurya island
Vianet communication
Maruti inside
TATA Below
NLIC
साउन ३१, २०७९

चुनावी तालमेल गर्ने निर्णय गरेको सत्तारूढ ५ दलीय गठबन्धनको कार्यदलले सिट बाँडफाँटको हिसाबकिताब गरिरहेको छ । संसदीय चुनावको रापताप बढ्दै जाँदा गठबन्धनमा रहेका दलहरूले सकेसम्म धेरै सिटमा उम्मेदवारी दिने गर...

भदौ १, २०७९

१ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्वास्थ्य मापदण्ड पालना गर्ने र गराउने गरी व्यवस्थित रथयात्राको प्रबन्ध गर्न १ नम्बर प्रदेशस्थित सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन् । १ नम्बर प्रदेशको धार्मिक तथा सां...

भदौ १, २०७९

रवि  लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आसन्न प्रदेश सभाको निर्वाचनमा भाग नलिने भएको छ ।  बुधवार एक भिडियो सन्देश जारी गर्दै सभापति लामिछानेले प्रदेश सभाको निर्वाचनमा भाग नलिन निर्वाचन आ...

साउन ३१, २०७९

सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य नबनाएपछि कांग्रेस नेतृ पार्वता डीसी चौधरीले पार्टी छाड्ने घोषणा गरेकी छन् । देउवाले मंगलबार १० जनालाई केन्द्रीय सदस्य बनाएलगत्तै उनले असन्तुष्टि जनाउँदै पार्टी परित्याग गर्न...

भदौ १, २०७९

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार पनि बस्दैछ । बैठक बिहान ८ बजेपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा चुनाव केन्द्रित विषयमा छलफल हुने केन्द्रीय कार्यालयले जनाएको छ । य...

साउन ३१, २०७९

 नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी फिर्ता पठाएको विरोधमा जनता समाजवादी पार्टी, नेपाल (जसपा) रुपन्देहीको भैरहवामा प्रदर्शन गरेको छ ।  कार्यक्रममा राष्ट्रपतिको पुत्ला दहन समे...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x