×

X
Nic Asia
Dabur
Marvel

सूर्या र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता

काठमाडाैं | असार १३, २०७९

TVS INSIDE

सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच मर्जरको सम्झौता भएको छ । सोमवार दुवै कम्पनीले संयुक्त रूपमा एक अर्को बीमा कम्पनीबीच मर्जर गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

IME BANK INNEWS

सम्झौता पत्रमा दुवै कम्पनीका संचालक समिति अध्यक्षले हस्ताक्षर गरेका छन् । होटल याक एण्ड यतीमा सम्पन्न उक्त मर्जर सम्झौता कार्यक्रममा दुवै कम्पनीका तर्फबाट सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुखसहित सहभागी भएका थिए । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

यी दुवै संस्थाबीच मर्जर गर्ने सम्बन्धमा सैद्धान्तिक सहमतिका लागि सम्झौतापत्रसहित बीमा क्षेत्रको नियामक निकाय बीमा समितिमा निवेदन दिने र बीमा समितिबाट सहमतिपत्र प्राप्त हुनासाथ सम्पत्ति दायित्वको मूल्यांकन (डीडीए) गर्नेसहित विषयलाई अगाडि बढाएर मर्जरलाई अन्तिम रूप दिने भएका छन् ।


Advertisment
mahindra Box
Saurya island

बीमा समितिबाट निर्देशित पुँजी वृद्धि गर्नुपर्ने समय सीमाभित्रै चुक्ता पुँजी वृद्धि गर्न र बीमा समितिको निर्देशनअनुसार काम गर्न तयार रहेको दुवै कम्पनीले मर्जर सम्झौतापछि जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

बीमा कम्पनीको संख्या घटाउने, पुँजीको आधार बलियो बनाउने, स्वस्थ प्रतिस्पर्धात्मक वातावरणमा व्यवसाय गर्ने र नियामक निकायको सुपरीवेक्षण क्षमता बढाउन मर्जर सम्झौताले सहयोग पुग्ने अपेक्षा पनि बीमा कम्पनीले गरेका छन् ।

Vianet communication
Maruti inside
TATA Below
NLIC
भदौ १, २०७९

नबिल बैंकले नेपालमा पहिलो पटक आफ्ना क्यू आर मर्चेन्टलाई फोनलोनको सुविधा शुरू गरेको छ ।  नबिल फोनलोन – क्यू आर मर्चेन्ट नामको सेवाको सुरुवात् सँगै क्यू आर मर्चेन्टले घरमा बसी बसी कुनै पनि धितो बि...

साउन ३१, २०७९

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले असार १३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको प्राथमिक शेयर (आईपीओ)मा आवेदन दिने आज (साउन ३१ गते) अन्तिम दिन रहेको छ। कम्पनीले स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको ...

साउन ३१, २०७९

नेपाल राष्ट्र बैंकले आयात–निर्यातका लागि प्रदान गरिने विदेशी मुद्राको सटही सुविधामा कडाइ गरेको छ । त्यस माध्यमबाट हुने सक्ने सम्पत्ति शुद्धीकरणको कार्यलाई नियन्त्रण गर्ने व्यवस्था गरेको छ ।  केन्द्रीय ब...

साउन ३०, २०७९

एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकका विभिन्न शाखामा बचत खाता खोलेका ३ जना ग्राहकहरूको दुर्घटनामा परि मृत्यु भएकाले ग्राहकलाई उपलब्ध गराइएको बीमा लाभ अन्तर्गत मृतक खातावालका परिवारलाई ब...

साउन ३१, २०७९

बीमाको क्षेत्रमा साक्षरता बढाउने उद्देश्यका साथ आई.एम.ई लाइफ इन्स्योरेन्सले आइतबार सातवटै प्रदेशका शैक्षिक प्रतिष्ठानहरूमा  बीमा साक्षरता जागरण अभियान सम्पन्न गरेको छ ।  आई.एम.ई लाइफ इन्स्योरेन्सको स्थाप...

साउन ३१, २०७९

सनराइज बैंकले बुटवल उप–महानगरपालिकाको लक्ष्मी माध्यामिक विद्यालयमा फिल्टर हस्तान्तरण गरेको छ ।  बुटवल उप–महानगरपालिका वडा नम्बर ४ मा रहेको सो विद्यालयमा करिब ३०० विद्यार्थीहरु पढ्छन् । ...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x