×

NMB BANK
NIC ASIA

प्रचण्ड उपस्थित कार्यक्रममा शंकर पोखरेलको प्रश्न- एमालेप्रति घृणाको राजनीतिले समाजवाद आउँछ ?

असार १३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेप्रति घृणाको राजनीतिले समाजवाद नआउने टिप्पणी गरेका छन् । गठबन्धनको राजनीतिको दृष्टान्त एमालेलाई घेराबन्दीमा पार्न भएको उनले दाबी गरे । 

Muktinath Bank

कम्युनिस्ट संस्थापक नरबहादुर कर्मचार्यको स्मृतिमा सोमवार ललितपुरमा आयोजित कार्यक्रममा महासचिव पोखरेलले अहिलेको सत्ता गठबन्धन समाजवादमा जाने बाधक रहेको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमालेलाई घेराबन्दी भएको समयमा आफूलाई कार्यक्रममा बोलाएको भन्दै पोखरेलले माओवादी नेता नारायणकाजी श्रेष्ठलाई धन्यवाद पनि दिए । 


Advertisment
Nabil box
Kumari

‘गठबन्धनले एमालेप्रति घृणाको राजनीति गरिरहेको छ, एमालेलाई हराउनु परेको छ,’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपस्थित कार्यक्रममा पोखरेलले भने, ‘समाज निर्माण गर्ने हो भने भविष्यका प्रश्नमा बहस गर्नुपर्छ, वामपन्थी दलबीच घृणाको राजनीति गर्नु पर्दैन ।’

Vianet communication
Laxmi Bank

पोखरेलले अहिलेको सत्ता गठबन्धनले देशलाई गलत बाटोमा हिँडाएको आरोप लगाए । ‘९ महिनाको अन्तरलाई हेरेर गठबन्धन सही बाटोमा छ छैन बुझ्नुस् । एमाले सरकारमा छँदा विदेशी मुद्राको सञ्चिति ११ महिनाको आयात धान्ने थियो, अहिले सामर्थ्य ६ महिनामा झरेको छ । बाटो सही छ कि छैन आफैँ छुट्याउनुस्,’ पोखरेलले भने, ‘कोभिडको लकडाउनको समयमा भन्दा अहिले पुँजीगत खर्च कम छ ।’ 

संकटपूर्ण अर्थतन्त्रलाई निकास दिन गठबन्धन असफल भएको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x