×

NMB BANK
NIC ASIA

ब्रिक्स समूहमा जोडिनका लागि २ वटा देशले दिए निवेदन

असार १४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

इरान र अर्जेन्टिनाले ब्रिक्स समूहका जोडिनका लागि आधिकारिक निवेदन दिएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका जस्ता शीर्ष अर्थतन्त्रहरूको समूह ब्रिक्समा जोडिन निवेदन दिइएको इरानको परराष्ट्र मन्त्रालयले सोमवार जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इरानका राष्ट्रपतिले गत साता ब्रिक्सलाई सम्बोधन गरेपछि इरानले निवेदन दिएको हो । 


Advertisment
Nabil box
Kumari

ब्रिक्स सन्धिका आधारमा बनाइएको खेमा नभए पनि बृहत् पक्षहरू समेटेको सिर्जनात्मक संयन्त्र भएको उनको इरानको परराष्ट्र मन्त्रालयका प्रवक्ता सईद खातिबजादेले बताए । निवेदन दिनुअघि ब्रिक्ससँग अनेकौं छलफल गरेको उनी बताउँछन् । 

Vianet communication
Laxmi Bank

अर्जेन्टिनाले पनि ब्रिक्समा जोडिनका लागि निवेदन दिएको छ । राष्ट्रपति अल्बर्टो फर्नान्डेजले पश्चिमको स्वार्थमा चल्ने संस्थाहरूको विकल्पका रूपमा सहकार्यात्मक संयन्त्रहरू निर्माण गर्नुपर्ने बताएका छन् । 

गत बुधवार ब्रिक्स बैठकमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले ब्रिक्स मुलुकहरूको मुद्रामा आधारित नउाँ विश्वव्यापी सञ्चिति मुद्रा बनाउने काम भइरहेको बताएका थिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x