×

NMB BANK
NIC ASIA

बिनोद चौधरीले दाबी गरेको क्षेत्रमा शंकर तिवारीको पनि उम्मेदवारी

असार १४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

काँग्रेसका युवा नेता शंकर तिवारीले नवलपुर क्षेत्र नम्बर २ बाट संघीय निर्वाचनमा उम्मेदवार बन्न दाबेदारी प्रस्तुत गरेका छन् ।  जुन क्षेत्रमा उद्योगपति तथा काँग्रेस नेता बिनोद चौधरीले पनि दाबी प्रस्तुत गरेका छन् । 
मंगलबार सामाजिक सञ्जालमार्फत तिवारीले  आफूसँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा संवादमा आएका बुङदी काली , कावासोती, मध्यबिन्दु,  हुपसेकोट हुँदै विनयी त्रिवेणीसम्मका नेतागणदेखि मतदाता सम्मको सल्लाह, आशीर्वाद, आग्रह, शुभकामना  मुताबिक नवलपुर २ बाट उम्मेदवारीमा  दावा रहने बताएका हुन् । 

Muktinath Bank

उनले स्थानीय निर्वाचनले अभूतपूर्व राजनीतिक परिवर्तनको सन्देश दिएको उल्लेख गर्दै भनेका छन्, ‘ त्योसँगै राष्ट्रिय राजनीति र  नवलपुरको राजनीतिक सरगर्मी पनि ह्वात्तै बढेको छ। नवलपुर २ मा गत निर्वाचनमा  नेपाली कांग्रेसतर्फबाट उपबिजेता विष्णु कार्कीको स्थानीय रुपमा लोकप्रियता  निर्विवाद छ भने  अर्का तर्फ व्यवसायी विनोद चौधरीले पनि आफ्नो प्रत्यक्षतर्फको आकांक्षा  नवलपुर–२ मा रहेको घोषणा गरेका छन्। यो सबैको बावजूद परम्परागत राजनीतिमा बदलाव खोजिरहेका,  युवा पुस्ता र पहिलो पटक भोट हाल्ने मतदाता  माझ अर्कै लहर पनि चलिरहेको छ। उनीहरुले राजनीतिमा पुस्तान्तरण खोजिरहेका छन्।’
काँग्रेस महामन्त्री गगन थापा निकट मानिने उनी गत महाधिवेशनमा केन्द्रीय सदस्य पदमा पराजित बनेका थिए । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x