×

NMB BANK
NIC ASIA

वेब सिरिज 'आरती'को धमाधम छायाँकन [तस्वीरहरू]

असार १५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

रेज इन्टरटेन्मेन्टको ब्यानरमा बन्दै गरेको नेपाली वेब सिरिज 'आरती' अहिले रौतहटको गर्मीमा धमाधम छायाँकन भइरहेको छ।

Muktinath Bank

आरतीमा आशिष कुमार दासको निर्माणमा रोशन दासको कथा, निर्देशन रहेको छ भने नितेश घतानको छायाँकन रहनुका साथै हिक्मत शर्माको लेखन रहेको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसमा कलाकार राज पौडेल, गीता श्री,‌ नूतन, मनिशा गिरी, हरि कंडेल, खेमराज कोइराला, सपना शर्मा, शिब कुर्मी, कृष्ण खड्का, बिक्कि शाह, जय मंगल पासवान , संसार अधिकारी लगायतका कलाकारहरुको अभिनय रहनुका साथै चर्चित भोजपुरी कलाकारको पनि अभिनय रहेको छ।


Advertisment
Nabil box
Kumari

यो समयमा छायांकन गर्न किन तराई नै किन भनी सोध्दा निदेशक रोशन भन्छन्,'कथाले तराईका महिलाहरुको समस्यालाई बोकेको र बिषय वस्तुले तराईसँग मिल्ने भएर यस्तै सुटिङ गर्ने सोच बनायौँ।'

Vianet communication
Laxmi Bank

यो वेब सिरिज मैथिली र भोजपुरी भाषामा समेत डबिङ गरिने बताइएको  छ।

 ब्यानरले अहिले रौतहटको जमुनामाई गाउँपालिका, सुकदेवमा छायांकन गरिरहेको छ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x