साउन ३१, २०७९
चुनावी तालमेल गर्ने निर्णय गरेको सत्तारूढ ५ दलीय गठबन्धनको कार्यदलले सिट बाँडफाँटको हिसाबकिताब गरिरहेको छ । संसदीय चुनावको रापताप बढ्दै जाँदा गठबन्धनमा रहेका दलहरूले सकेसम्म धेरै सिटमा उम्मेदवारी दिने गर...
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी छाडेर गएका मोहन वैद्य र नेत्रविक्रम चन्द ‘विप्लव’ले गरेको क्रान्तिको प्रयासलाई आफूले सम्मान गर्ने बताएका छन् । वैद्य र विप्लवले गरेको संघर्ष नेपालको कम्युनिस्ट आन्दोलनको लागि राम्रो पाठ भएको उनले बताए ।
विप्लवको पार्टी छाडेका केन्द्रीय सदस्यहरूलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले वैद्य र विप्लवलाई एकतामा आउन आग्रह गरेका हुन् । ‘यदि एकपटक फेरि सबै माओवादीले आत्मसमीक्षा गरेर देशको स्वाधीनताका लागि र देशको आर्थिक विकासका लागि हामी एक ठाउँमा जम्मा आऔं,’ प्रचण्डले भने, ‘हामी माओवादी मिल्न सके देशको अत्यधिक ठूलो शक्ति हामी विजयी हुनेछौँ ।’
माओवादी सबै एकठाउँमा होऔं भन्ने भावना सबै पार्टीमा रहेको भन्दै त्यो भावनलाई बुझ्न नसके कार्यकर्ताको भावना कसैले थाम्न नसक्ने उनले दाबी गरे । ‘विना आग्रह, पूर्वाग्रह आत्मसमीक्षा गरेर एक ठाउँमा उभिए हाम्रो शक्तिलाई कसैले रोक्न सक्दैन,’ प्रचण्डले भने ।
चुनावी तालमेल गर्ने निर्णय गरेको सत्तारूढ ५ दलीय गठबन्धनको कार्यदलले सिट बाँडफाँटको हिसाबकिताब गरिरहेको छ । संसदीय चुनावको रापताप बढ्दै जाँदा गठबन्धनमा रहेका दलहरूले सकेसम्म धेरै सिटमा उम्मेदवारी दिने गर...
नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा (एमाले) पाँच एजेण्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बताएका छन् । उनले अहिलेको सरकारले चुनावी मिति तय गर्नु सकारात्मक भएको भन्दै एमाले पाँच वटा रणनीत...
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नयाँ र पुराना गरी ८४ दलले दर्ताको निवेदन दिएका छन् । सरकारले निर्वाचन आयोगको परामर्शमा यही साउन १९ गते आगामी मङ्सिर ४ गतेका लागि एकै चरणमा निर्वाचनको मिति घोषणा...
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले नयॉ अग्रगामी वैकल्पिक शक्ति निर्माण गर्ने रणनीतिक लक्ष्यसहित नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल गरिएको बताएका छन् । भट्टराईले तालमेलसम्बन्धी सह...
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार पनि बस्दैछ । बैठक बिहान ८ बजेपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा चुनाव केन्द्रित विषयमा छलफल हुने केन्द्रीय कार्यालयले जनाएको छ । य...
सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य नबनाएपछि कांग्रेस नेतृ पार्वता डीसी चौधरीले पार्टी छाड्ने घोषणा गरेकी छन् । देउवाले मंगलबार १० जनालाई केन्द्रीय सदस्य बनाएलगत्तै उनले असन्तुष्टि जनाउँदै पार्टी परित्याग गर्न...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...