×

X
Dabur
Nic Asia
Marvel

धानको बिउका साथ एमाले अध्यक्ष ओली

काठमाडाैं | असार १५, २०७९

TVS INSIDE

अखिल नेपाल किसान संघले धान दिवसका अवसरमा बुधबार भक्तपुरको सिरुटारमा आयोजना गरेको रोपाइँ महोत्सवमा सहभागीलाई धानको बिउ दिँदै नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली । तस्वीर ः रमेश गिरी, रासस

IME BANK INNEWS
morang Auto yamaha

Advertisment
NMB BANK
RMC TANSEN
Saurya island
Vianet communication
Maruti inside
TATA Below
NLIC
साउन २०, २०७९

म्याग्दीको बेनी नगरपालिका वडा नं २ मा रहेको ऐतिहासिक खड्गभवानी कोतबाट देखिएको चौबीसे राज्यअन्तर्गतको तत्कालीन पर्वत राज्यको राजधानी ढोलठान र कुरिलाखर्क । तस्बिर -रासस

साउन ७, २०७९

दाङको दंगीशरण गाउँपालिका–४ बैबाङमा फल्दै गरेको मकैै । तस्बिरः रासस

साउन १०, २०७९

गुठिचौर गाउँपालिका–१ जुम्लाबाट डेढ दिनको दूरीमा चार हजार सात सय मिटरमा अवस्थित आकाशे ताल । आकाशको रङ्ग जस्तो भएको यो ताललाई करिब सात वर्षअघि चौंरी गोठालाले पत्ता लगाएका थिए । तस्वीर, रासस

साउन ५, २०७९

जिल्ला निर्वाचन कार्यालय तनहुँमा तस्बिरसहितको मतदाता नामावली दर्ताका लागि तस्बिर खिचाउँदै एक महिला । मतदाता नामावली दर्ताका लागि सर्वसाधारणको आकर्षण बढिरहेको छ । तस्बिर-रासस

साउन २३, २०७९

म्याग्दीको बेनी नगरपालिका–३ स्थित कोप्रे झरनामा रमाउँदै युवक–युवती । कोप्रे झरना पछिल्लो नयाँ गन्तव्य स्थलको रुपमा विकास भएको छ । तस्बिर - ध्रुवसागर शर्मा/रासस

साउन ९, २०७९

सङ्घीय र बागमती प्रदेश राजधानी जोड्ने बल्खु–दक्षिणकाली–मकवानपुर सडकको दूरावस्था । ठाउँठाउँमा खाल्डाखुल्डी भएको सडक मर्मत सम्भारमा सरोकार भएका निकायको ध्यान जान सकेको छैन । तस्वीर, रासस

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

साउन २२, २०७९

राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...

ad
x