×

X
Nic Asia
Dabur
Marvel

उपत्यकाबाहिर पहिलो मिर्गौला प्रत्यारोपण : पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा सफल

पाेखरा | असार १६, २०७९

TVS INSIDE
प्रतिकात्मक तस्वीर
British college

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा गरिएको मिर्गाैला प्रत्यारोपण सफल भएको छ ।

IME BANK INNEWS

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा पहिलो पटक उपत्यकाबाहिर क्षेत्रीय अस्पतालमा हालै मिर्गाैला प्रत्यारोपण गरिएको थियो । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

अस्पतालमा ५१ वर्षीय यमकुमारी पौडेललाई उनकै पति ५३ वर्षीय केशव पौडेलले मिर्गौला दान गरेपछि भएको अंग प्रत्यारोपण सफल भई बिरामी घर पठाइएको केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।
 
केन्द्रका शल्यचिकित्सक प्रा.डा. राकेशकुमार बर्मा, डा. दिपेश श्रेष्ठ, डा. रोजन अधिकारी, एनेस्थेसियोलोजिस्ट डा. आरती राई, डा. सोभित थापा, नेफ्रोलोजिस्ट डा. कल्पनाकुमारी श्रेष्ठ र डा. लुसन सिं, रेडियोलोजिस्ट डा. कृष्ण बुढाथोकी र पश्चिमाञ्चल क्षेत्रीय अस्पतलाका चिकित्सक एवं प्राविधिक टोली मिर्गौला प्रत्यारोपण संलग्न थिए ।


Advertisment
mahindra Box
Saurya island
Vianet communication
Sanima Bank
Maruti inside
NLIC
TATA Below
साउन २९, २०७९

हेटौँडा उपमहानगरपालिका–४, ५, १० र ११ मा केही दिनअघि फैलिएको डेङ्गु रोग नियन्त्रण गर्न प्रत्येक घरदैलोमा विभिन्न उपायको अवलम्बन गरिने भएको छ ।   आज ६५ डेङ्गु बिरामी फेला परेको उपमहानगरपालिका स्व...

भदौ १, २०७९

बैतडीमा पाँचदेखि १२ वर्षमुनिका ३८ हजार  बालबालिकालाई कोरोनाविरुद्धको ‘फाइजर भ्याक्सिन’ दिइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  सबै  जिल्लामा  ती उमेर समूह लक्षित खोप ...

भदौ १, २०७९

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मेची प्रादेशिक अस्पताल भद्रपुरलाई ‘हेमोडायलायसिस’ सेवा  आफै सञ्चालन  गर्न निर्देशन दिएको छ ।   मन्त्रालय अन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा...

भदौ २, २०७९

पछिल्लो २४ घण्टामा ५४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त संख्यामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।  मन्त्रालयका अनुसार २ हजार ८२ पीसीआर विधिबाट परीक्षण...

भदौ १, २०७९

शहरी विकास मन्त्रालय अन्र्तगत संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीले निर्माण गरेको प्रसूती भवन लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई हस्तान्तरण गरिएको छ । बुधवार शहरी विकास मन्त्री मेटमणि चौधरी र स्वास्थ्य तथा जन...

साउन ३०, २०७९

उपचार खर्चको अभावमा गम्भीर अवस्थामा पुगेका एक बालकलाई नर्भिक अस्पतालले उद्धार गरी नयाँ जीवन दिएको छ ।  नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत जनकपुरको लक्ष्मीनारायण गाउँपाल...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x