×

X
Nic Asia
Marvel
Khukuri

पेट्रोल बेच्दा आयल निगमलाई भएको घाटा शोधभर्ना गर्न सरकारले ८ अर्ब दिने

काठमाडाैं | असार १६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

अर्थ मन्त्रालयले नेपाल आयल निगम लिमिटेडलाई भएको घाटा शोधभर्ना गर्न ८ अर्ब रुपैयाँ दिने निर्णय गरेको छ ।

DHARA
LAxmi BAnk

अर्थमन्त्री जनार्दन शर्माका प्रेस संयोजक अजित अधिकारीले निगमले माग गरेअनुसार तत्कालै ८ अर्ब रुपैयाँको व्यवस्थापन गर्ने निर्णय अर्थ मन्त्रालयबाट भइसकेको जनाएका छन् ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

‘अन्तर्राष्ट्रिय बजारमा बढ्दो मूल्यको असर नेपाली जनतामा पर्न नदिने गरी सरकारको निर्देशनमा निगमले नोक्सानी खेपेर पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिरहेको र नोक्सानी हुन आएको रकम शोधभर्ना दिने निर्णय पनि भइसकेको छ,’ संयोजक अधिकारीले सामाजिक सञ्जालमा लेखेका छन् ।


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १८, २०७९

म्याग्दीको मालिका गाउँपालिका–३ डाँडागाउँको पुछारमा रहेको टिमुरे खोलामा विदेशबाट फर्केका ३ जना युवाले गरेको रेन्बो ट्राउट माछापालन यस क्षेत्रकै नमूना माछापालन व्यवसाय बनेको छ । कलकल बगिरहने सङ्लो सफ...

असोज १७, २०७९

दाङमा माहुरीपालन व्यवसाय फस्टाउँदै गएको छ । जिल्लामा माहुरीपालनका लागि आवश्यक वातावरण, तोरीखेती, चिउरीको वन, वनमा अन्य विभिन्न प्रकारका फूल फुल्ने भएकाले माहुरी व्यवसायका लागि उपयुक्त वातावरणले गर्दा व्यावसायि...

असोज १७, २०७९

पछिल्लो समय नेपालमा पनि घुमफिर संस्कृतिको विकास हुँदै गइरहेको छ । घुम्न मन पराउने मानिसहरूले स्वदेश तथा विदेशसम्म गएर घुमफिर गरिरहेका छन् । भ्रमणमा शौखिन नेपालीका लागि दशैं तथा तिहारको बिदा सुनौलो अव...

असोज २०, २०७९

म्याग्दीबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा गएका म्याग्देलीले  दशैंमा मात्रै ४० करोड रुपैयाँभन्दा बढी रेमिट्यान्स पठाएका छन् । पितृपक्ष (सोह्र श्राद्ध) को अष्टमी तिथिदेखि दशैंको फुलपातीको अघिल्लो दि...

असोज १७, २०७९

मधेश प्रदेशको राजधानी जनकपुरधाम दशैंको महाअस्ष्टमीका दिन विभिन्न शक्तिपीठमा प्रसाद चढाउनका लागि करिब रु २ करोडको लड्डु बिक्री भएको छ । जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले सोमवार जनकपुरधा...

असोज १९, २०७९

जमाना डिजिटलको छ । युवा पुस्ता नगदरहित भुक्तानी गर्न रुचाउन थालेका छन् । तर, अधिकांश नेपालीलाई बानी पार्न नसक्दा डिजिटल भुक्तानी हुनुपर्ने ठाउँमा पनि नगदै कारोवार भइरहेको छ । पछिल्लो समय सूचना प्रविधिको प्...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x