×

X
Nic Asia
Marvel
Khukuri

रुसलाई चुनौती दिन अमेरिकाले बनाएको हाइपरसोनिक क्षेप्यास्त्रको परीक्षण विफल

काठमाडाैं | असार १६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

अमेरिकाले बुधवार हवाई राज्यमा रहेको हाइपरसोनिक क्षेप्यास्त्रको परीक्षण विफल भएको ब्लूमबर्ग पत्रिकाले अमेरिकी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै खबर दिएको छ । 

DHARA
LAxmi BAnk

रक्षा मन्त्रालयले यसको विस्तृत जानकारी दिएन । परीक्षण क्षेप्यास्त्रको आरम्भमै समस्या आएको मात्र उसले बतायो । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

कन्भेन्सनल प्रम्प्ट स्ट्राइक प्रोग्रामको एक अंगका रूपका उक्त परीक्षण गरिएको थियो । हतियार कम्पनी लकहीड मार्टिनले ध्वनिको भन्दा पाँच गुणा बढी गतिका हाइपरसोनिक क्षेप्यास्त्र यही प्रोग्रामअन्तर्गत बनाइरहेको छ । यो पनडुब्बी र अन्य जहाजमा उपयोग हुन्छ । 

यसअघि अक्टोबर २०२१ मा अमेरिकाले गरेको हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण पनि विफल भएको थियो । 


Advertisment
Bizbazar
Saurya island

दुवै परीक्षण विफल भए पनि आफूहरू छिट्टै नै आक्रामक हाइपरसोनिक क्षेप्यास्त्र प्रयोगमा ल्याउन सफल हुने पेन्टागनले विश्वास लिएको छ । 

चीन र रुसले हाइपरसोनिक क्षेप्यास्त्रको सफल परीक्षण गरिसक्दा अमेरिका अझै पछि परिरहेको छ । विशेषगरी अहिले रुसले युक्रेन युद्धमा हाइपरसोनिक क्षेप्यास्त्रको समेत उपयोग गरी पश्चिमी हतियार भण्डार ध्वस्त पारेकाले अमेरिकाको हुटहुटी बढिरहेको हो । 
 

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज २०, २०७९

नाइजेरियामा बाढीबाट कम्तीमा पनि ७५ जनाको ज्यान गएको छ । नाइजेरियाको उत्तरी योबा राज्यमा आएको बाढीबाट ७५ जनाको ज्यान गएको स्थानीय अधिकारीले जनाएका छन् । अधिकारीहरूका अनुसार मे महिनाबाट शुरू भएको मनसु...

असोज १९, २०७९

संयुक्त राज्य अमेरिका दुई र डेनमार्कका एक रसायनशास्त्रीले ‘क्लिक केमेस्ट्री’का लागि गरेको योगदानका लागि यस बर्षको नोबेल पुरस्कार प्राप्त गरेका छन् ।  अमेरिकी क्यारोलिन बर्टोजी र ब्यारी शार्पलेस तथा...

असोज १९, २०७९

श्रीलंका सरकारले यस वर्षको अन्त्यसम्ममा नौ लाखभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य लिएको जनाएको छ । श्रीलंकाको पर्यटन विकास प्राधिकरण (एसएलटीडीए) ले हालैको आर्थिक र राजनीतिक अस्थिरतापछि सामान्य अवस्था फर्काउने दिशामा ...

असोज १९, २०७९

भारतीय हिमालय क्षेत्रमा हिमपहिरोमा परी १० जनाको मृत्यु भएको पुष्टि भएको छ भने आरोहण दलका अन्य १८ सदस्य अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।  भारतको उत्तरी राज्य उत्तराखण्डको ‘द्रौपदीका डाँडा&ndas...

असोज १९, २०७९

भारतको उत्तराखण्डमा भएको सडक दुर्घटनामा परी कम्तीमा पनि २० जनाको ज्यान गएको छ । उत्तराखण्डमा मंगलवार बस दुर्घटना भएको थियो । स्थानीय प्रहरीले बुधवार दिएको जानकारीअनुसार दुर्घटनामा परेर २० जनाको घटनास्थलमै ज्...

असोज २०, २०७९

संयुक्त राष्ट्रसङ्घले बुधबार सार्वजनिक गरेको एक प्रतिवेदनमा तालिबान सत्तामा आएयता अफगानिस्तानको अर्थतन्त्रको ‘विनाशकारी पतन’ भएको र एक वर्षभन्दा कम समयमा धराशायी बनेको जनाएको छ । त्यसो त सन् २०२१ क...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x