×

NMB BANK
NIC ASIA

रुसलाई चुनौती दिन अमेरिकाले बनाएको हाइपरसोनिक क्षेप्यास्त्रको परीक्षण विफल

असार १६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाले बुधवार हवाई राज्यमा रहेको हाइपरसोनिक क्षेप्यास्त्रको परीक्षण विफल भएको ब्लूमबर्ग पत्रिकाले अमेरिकी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै खबर दिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

रक्षा मन्त्रालयले यसको विस्तृत जानकारी दिएन । परीक्षण क्षेप्यास्त्रको आरम्भमै समस्या आएको मात्र उसले बतायो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कन्भेन्सनल प्रम्प्ट स्ट्राइक प्रोग्रामको एक अंगका रूपका उक्त परीक्षण गरिएको थियो । हतियार कम्पनी लकहीड मार्टिनले ध्वनिको भन्दा पाँच गुणा बढी गतिका हाइपरसोनिक क्षेप्यास्त्र यही प्रोग्रामअन्तर्गत बनाइरहेको छ । यो पनडुब्बी र अन्य जहाजमा उपयोग हुन्छ । 


Advertisment
Nabil box
Kumari

यसअघि अक्टोबर २०२१ मा अमेरिकाले गरेको हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण पनि विफल भएको थियो । 

Vianet communication
Laxmi Bank

दुवै परीक्षण विफल भए पनि आफूहरू छिट्टै नै आक्रामक हाइपरसोनिक क्षेप्यास्त्र प्रयोगमा ल्याउन सफल हुने पेन्टागनले विश्वास लिएको छ । 

चीन र रुसले हाइपरसोनिक क्षेप्यास्त्रको सफल परीक्षण गरिसक्दा अमेरिका अझै पछि परिरहेको छ । विशेषगरी अहिले रुसले युक्रेन युद्धमा हाइपरसोनिक क्षेप्यास्त्रको समेत उपयोग गरी पश्चिमी हतियार भण्डार ध्वस्त पारेकाले अमेरिकाको हुटहुटी बढिरहेको हो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x