×

X
Nic Asia
Marvel
Khukuri

धादिङको गल्छीमा बस दुर्घटना, ३१ जना घाइते

काठमाडाैं | असार १७, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छीमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।

DHARA
LAxmi BAnk

गल्छी गाउँपालिका–६, चिरौदी पुलमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

काठमाडौंबाट रौतहट जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९७२९ नम्बरको बस आज बिहान करिब २ बजेतिर दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते भएकाहरूमध्ये सात जनालाई काठमाडौंको ट्रमा सेन्टरमा ल्याइएको छ । 


Advertisment
Bizbazar
Saurya island

अन्यको गल्छी र आदमघाट अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  
 

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज २०, २०७९

पटकपटक खसेको पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका–२९ स्थित केराबारी र अठार किलोमा खसेको पहिरो हटाएर बाटो खुलाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जन...

असोज २०, २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पेश गरिएको बन्दसूचीबाट विभिन्न दलका २९ उम्मेदवारले नाम फिर्ता लिएका छन् । असोज १६ गतेसम्म संशोधन पेश गर्न दिइएको समयमा बन्दसूचीमा सूचीकृत कुन...

असोज २०, २०७९

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीवार देशको पूर्वी भेगमा हल्का र पश्चिममा भारी वर्षा हुने भएको छ ।   महाशाखाका अनुसार गण्डकी र लुम्बिनीमा भारी वर्षा भइरहेको छ । पाल्पामा सबैभन्दा बढी १४३ मिलिलि...

असोज २०, २०७९

जीतपुर–सिमरा उपमहानगरपालिकामा भएको बस दुर्घटनामा मृत्यु भएका १६ जनामध्ये १५ जनाको सनाखत भएको छ । हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका १२ जना, चुरेहिल अस्पतालमा दुई जना, सहकारी अस्पतालमा एक जन...

असोज २०, २०७९

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सीट बाँडफाँड गर्न बसेको सत्ता गठबन्धनको बैठकमा बिहीवार सहमतिको सम्भावना क्षीण बनेको छ । बिहीवार राति १० बजे (यो समाचार तयार पार्दा)सम्म बैठक जारी रहेको र आजै ...

असोज २०, २०७९

सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) सत्ता गठबन्धनबाट बाहिरिने लगभग पक्का भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीचको छलफल सहमतिनजिक पुगेको हो । दुई दलबीच सहमतिको...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x