×

X
Dabur
Nic Asia
Marvel

अख्तियारको 'प्रहरी निरीक्षक हुँ' भन्दै ठगी गर्ने ३ जना पक्राउ

काठमाडाैं | असार १७, २०७९

TVS INSIDE

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको 'प्रहरी निरीक्षक हुँ' भन्दै ठगी गरेको आरोपमा महोत्तरीमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

IME BANK INNEWS

जलेश्वर नगरपालिका-१२ थरूवाही गाउँ बस्ने ३० वर्षीय रवि ठाकुरसमेत ३ जनालाई बिहीवार साँझ प्रहरीले पक्राउ गरेको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

जलेश्वर नगरपालिका-१२ नैन्ही गाउँस्थित किराना पसलमा रविले आफू अख्तियारको प्रहरी निरीक्षक हुँ भन्दै नगद माग गरी २ हजार २ सय भारतीय रूपैयाँ र १ हजार नेपाली रूपैयाँ लिएको प्रहरीले जनाएको छ । 

प्रहरी चौकी नैन्हीबाट खटिएको टोलीले रविसहित ३ जनालाई २ थान मोटरसाइकलसहित पक्राउ गरेको हो । 

Vianet communication
Maruti inside

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।

TATA Below
NLIC
साउन २९, २०७९

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउँने ६ जना चालकलाई आइतवार कारबाही गरेको छ । बिहान साढे ५ बजेदेखि साढे ८ बजेसम्म गरिएको चेकजाँचमा मापसे गरेका चालक कारबाहीमा परे...

साउन २९, २०७९

बेलायत पठाइदिन्छु भन्दै नगद १५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको इलाम नगरपालिका १ नारायणटार घर भई काठमाडौं महानगरपालिका–२९ सामाखुसी बस्ने ३७ वर्षीय प्रकाश...

साउन २९, २०७९

पर्सा प्रहरीले २ जनालाई हत्या गरेको अभियोगमा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतका अनुसार बहिनीको प्रेमीको हत्या गरेको अभियोगमा २ दाजुभाइ पक्राउ परेका हुन् ।  ...

साउन ३०, २०७९

नेपाली सेना र अमेरिकी सेनाबीच ३९औँ संस्करणको एक महिने एक्स–ब्यालेन्स नेल नामक संयुक्त तालिम मङ्गलबारदेखि शुरू हुँदैछ ।  नेपाली सेनाको सिंह महावीर योजना तथा समन्वय महाशाखाअन्तर्गत रहेका रेञ्जर ग...

साउन ३०, २०७९

रुपन्देहीको ओमसतिया गाउँपालिकामा आइतवार राति एक युवकमाथि गोली प्रहार भएको छ ।  अज्ञात समूहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका १ बेलहियाका २५ वर्षीय  विकास गुरुङ घाइते भएका छन् । ...

साउन ३१, २०७९

बिरामी बोक्ने एम्बुलेन्सबाट प्रतिबन्धित गाँजा बरामद भएको छ । सिरहा प्रहरीले को १ च ७५७७ नम्बरको एम्बुलेन्स चेकजाँच गर्दा ९० किलो गाँजा बरामद गरेको हो । प्रहरीले  एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएको छ । ई...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x