×

X
Nic Asia
Marvel
Khukuri

रविले पाए मागेकै नाम

स्वतन्त्र नामबाटै रवि लामिछानेको पार्टी दर्ता, चुनाव चिह्न गोलाकारभित्र घण्ट

काठमाडाैं | असार १७, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

रवि लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । 

DHARA
LAxmi BAnk

निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी र चुनाव चिह्न गोलाकारभित्रको घण्ट शुक्रवार दर्ता भएको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

निर्वाचन आयुक्तहरूको बैठकले उक्त निर्णय गरेको उनले जानकारी दिए ।

लामिछानेले पहिले घण्ट मात्रै प्रस्ताव गरेका थिए । 


Advertisment
Bizbazar
Saurya island

रवि सञ्चारकर्म छाडेर राजनीतिमा होमिएका हुन् । 
 

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १९, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट दशैंको टीका ग्रहण गरेका छन् । बुधवार दिउँसो शितलनिवास पुगेर ओलीले टीका ग्रहण गरेका हुन् । ओलीले बुधवारै झापास्थित घरमा बुवा मोहन ओल...

असोज २०, २०७९

नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आज छुट्टै भेला बोलाएको छ । डा. शेखर कोइराला पक्षले आज दिउँसो २ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला बोलाएको हो । आजको भेलामा यसअघि गरिएका खबरदारी अभियानको ...

असोज २०, २०७९

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँटका कारण नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा चौतर्फी दबाब परेको छ । लामो समयदेखि प्रयास गर्दा पनि सत्त...

असोज १९, २०७९

जुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सदरमुकाम खलंगामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । निर्वाचनका ...

असोज १९, २०७९

पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच सामाजिक सञ्जालमा हाँसो, व्यंग, सद्भाव मिश्रित सवालजवाफहरू समय समयमा चलिरहन्छ ।  बुधवार डा.भट्ट...

असोज १९, २०७९

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्ना दाजुभाउजुको हातबाट दशैंको टिका लगाएका छन् ।  उनले दशैंको मुख्य दिन आज बुधवार टिका लगाएका हुन् ।  उनले टिका ग्रहण गरेपछि ट्वीटरमा तस्वीर सार्वजनिक गरेका...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x