×

X
Nic Asia
Dabur
Marvel

लेबनानमा चरम खाद्य संकटको चेतावनी

काठमाडाैं | असार १७, २०७९

TVS INSIDE
British college

लेबनानमा पाउरोटी र अन्य आधारभूत सामग्रीमा भएको तीव्र मूल्य वृद्धिले मानवीय स्थिति दयनीय बनेको संयुक्त राष्ट्रसंघका एक वरिष्ठ अधिकारीले शुक्रबार बताएका छन् । रूस यूक्रेन युद्धको प्रभावका कारण लेवनानमा सबै सामानमा अत्यधिक मूल्यवृद्धि भएको उनले बताए ।

IME BANK INNEWS

उनले लेबनानको संकटले देशभरका लाखौँ नागरिकलाई प्रभावित पारिरहेको बताए । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

लेबनानका लागि संयुक्त राष्ट्र संघीय आवासीय संयोजक तथा मानवीय संयोजक नजात रोचडीले पत्रकार सम्मेलनमा भने, “युक्रेनी संकटको प्रभावबाट लेबनानमा सामाजिक–आर्थिक मन्दी थप चर्किएको छ । यो मुख्यतः पाउरोटीको मूल्यमा भएको तीव्र वृद्धि र खाद्य सुरक्षालाई खतरामा पार्ने खालको रहेको देखिएको छ ।” 

“हाम्रो हालैको मूल्याङ्कनअनुसार २२ लाख मानिसहरूलाई वर्षको अन्तसम्म खाद्य तथा अन्य आधारभूत आवश्यकताहरूको पहुँच सुरक्षित गर्न तत्काल सहयोगको आवश्यकता पर्दछ, जुन गत वर्षको तुलनामा ४६ प्रतिशत वृद्धि हो ।”


Advertisment
mahindra Box
Saurya island
Vianet communication
Sanima Bank
Maruti inside
NLIC
TATA Below
भदौ २, २०७९

रुसी सेनाले चिनियाँ सेनासँग मिलेर अभ्यास गर्ने भएको छ ।  रुसमा हुने भोस्तोक अभ्यासमा भारत, बेलारुस, मंगोलिया, ताजिकिस्तान लगायतका मुलुकका सेना पनि सहभागी हुनेछन् ।  अगस्ट ३० देखि सेप्टेम्बर ...

भदौ २, २०७९

फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मरिनले अर्धनग्न भई केटी साथीहरूसँग मिलेर पार्टी गरेको भिडियो सार्वजनिक भएको छ ।  उनले देशका सेलेब्रिटीहरूसँग मिलेर नाचगान गरेकी थिइन् ।  भिडियो सार्वजनिक भएपछि ...

भदौ १, २०७९

उत्तरी जावजान प्रान्तको फैजाबाद जिल्लाको बाला मार्दियान गाउँमा केही दिनअघिबाट शुरू भएको प्राकृतिक आगलागीबाट आठ सय भन्दा बढी परिवार विस्थापित भएका स्थानीय प्रहरी अधिकारीहरूले बुधबार पुष्टि गरेका छन् । व...

भदौ २, २०७९

रुसको जनसंख्या लगातार घटिरहेको छ । त्यसले गर्दा राष्ट्रपति भ्लादिमिर पुटिन चिन्तित छन् ।  जनसंख्या बढाउनका लागि पुटिनले महिलाहरूलाई १० सन्तान जन्माउन आग्रह गरेका छन् । त्यसो गर्ने महिलालाई २१ लाख रुपैयाँ ...

भदौ २, २०७९

भारतीय कमेडियन राजु श्रीवास्तवको स्वास्थ्यमा समस्या देखिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनको दिमाग मृत स्थितिमा पुगेको छ भने मुटुमा समस्या देखिएको छ । राजुका मुख्य सल्लाहकार अजित सक्सेनाले हामी सबै भ...

भदौ २, २०७९

अफगानिस्तानको काबुलमा बम विष्फोट हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ ।  काबुलस्थित एक मस्जिदमा बम विष्फोट हुँदा २० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन् । विष्फोटमा परी ४० जना ...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x