×

X
Nic Asia
Marvel
Khukuri

घण्टी बजाउँदै रवि लामिछानेले भने- ठुला बेथितिविरुद्ध लड्ने हो

काठमाडाैं | असार १७, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

निर्वाचन आयोगबाट गोलाकारभित्र घण्टी चुनाव चिह्न पाएपछि रवि राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक लामिछानेले सबै मिलेर लड्नुपर्ने विषय थुप्रै रहेको बताएका छन् । सामाजिक सञ्जलामा चर्को आवाजमा घण्टी बजाएको भिडियो क्लिप हाल्दै उनले आफ्नो पार्टी ‘ठूला बेथिति’ विरुद्ध लड्ने पनि बताएका छन् । 

DHARA
LAxmi BAnk

‘हामीले मिलेर लड्नुपर्ने विषयहरु थुप्रै छन् र हामी ठुला बेथितिविरुद्ध लड्ने हो, एकअर्का बिरुद्ध होइन। राष्ट्रिय स्वतन्त्र पार्टी, सबै देश भक्तहरुसँगको सहकार्यका लागि निःशर्त  खुल्ला छ। मन,वचन र कर्मले’, लामिछानेले ट्वीटरमा भनेका छन् । 
आजै लामिछानेको पार्टीले निर्वाचन आयोगबाट आधिकारिकता पाएको थियो । लामिछानेले पार्टी भने असार ७ मा घोषणा गरेका थिए । 
 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज २०, २०७९

जितपुर—सिमरा उपमहानगरपालिकामा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको छ भने चालक सहित ३६ जना घाइते छन् । उक्त बसमा सवार केही यात्रुमात्र सामान्य रहेका र धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । य...

असोज २०, २०७९

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा यस वर्ष असोजमा नै हिमपात भएको छ । विगतका वर्षमा पुसको अन्तिम सातादेखि हिमपात हुने गुर्जामा यस वर्ष असोजमा नै हिमपात भएपछि स्थानीयवासी चिन्तित भएका छन् ।  ...

असोज २०, २०७९

मंगलवारदेखि लगातार परेको वर्षाका कारण बाँकेको नरैनापुर आसपासका विभिन्न क्षेत्र जलमग्न भएका छन् । मुख्यगरी नरैनापुरको वडा नं. १ बनियाँगाउँ, ४ को घोडदौरिया, ५ को जमुनहा, ६ को दोधरा क्षेत्रमा रहेका घरहरूमा पान...

असोज २०, २०७९

बडादशैंको मुख्य दिन लागेपछि धारामा पानी नपाएर काठमाडौं उपत्यकामा सबैभन्दा बढी पानी निर्यात गर्ने सुन्दरीजलवासी नै हैरान भएका छन् । महाअष्टमीदेखि नै धारामा पानी नआएर मुख्य दशैंका दिनमै दुःख पाएको स्थानीय उ...

असोज २०, २०७९

खराब मौसमका कारण भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको विमान जनकपुरधाममा अवतरण गरेको छ । अनुकूल मौसम नभएपछि काठमाडौं विमानस्थलले एयर ट्राफिक जाम भएको सूचना दिएपछि विमानलाई जनकपुर विमानस्थलमा अ...

असोज २०, २०७९

धादिङको पृथ्वीराजमार्ग र त्रिभुवनराजपथको विभिन्न स्थानमा पहिरो र बाढीका कारण राजमार्गमा यातायात साधन सञ्चालनमा समस्या आएको छ । त्रिभुवनराजपथअन्तर्गत धुनीबेँसी नगरपालिकाको सिस्नेखोला सुरुङमार्ग क्षेत्रमा लगातार...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x