×

X
Nic Asia
Dabur
Marvel

दिल्लीमा कोरोनाको खतरनाक रफ्तार, संक्रमण दर बढ्यो

काठमाडाैं | असार १८, २०७९

TVS INSIDE
British college

भारतको राजधानी दिल्लीमा कोरोना भाइरस संक्रमण दर रफ्तारमा बढेको छ ।

IME BANK INNEWS

पछिल्लो २४ घण्टामा दिल्लीमा कोरोनाका थप १ हजार ७९७ संक्रमित फेला परेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । संक्रमण दर बढेर ८.१८ प्रतिशत पुगेको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

बिहीवार दिल्लीमा कोरोनाका १ हजार ३२३ संक्रमित फेला परेका थिए । भोलिपल्ट संक्रमित बढेर १ हजार ७९७ पुगेका छन् । 

दिल्लीमा कोरोनाका सक्रिय संक्रमितको संख्या ४ हजार ८४३ रहेको छ । दिल्लीमा केही दिनयता संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको छ ।


Advertisment
mahindra Box
Saurya island

संक्रमितको संख्या बढे पनि अस्पतालमा भर्ना नै हुनुपर्ने संक्रमित धेरै देखिएका छैनन् । संक्रमण बढ्नु सरकारका लागि चिन्ताको विषय रहेको समाचारमा उल्लेख छ ।

चिकित्सकका अनुसार सक्रमित बढे पनि बिरामीमा गम्भीर लक्षण देखिएका छैनन् । त्यसैले सर्वसाधारणले चिन्ता गर्नुपर्ने र डराउनुपर्ने अवस्था नरहेको चिकित्सकहरूले सुझाव दिएका छन् । 

Vianet communication
Sanima Bank
Maruti inside
NLIC
TATA Below
भदौ २, २०७९

भारतीय कमेडियन राजु श्रीवास्तवको स्वास्थ्यमा समस्या देखिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनको दिमाग मृत स्थितिमा पुगेको छ भने मुटुमा समस्या देखिएको छ । राजुका मुख्य सल्लाहकार अजित सक्सेनाले हामी सबै भ...

भदौ १, २०७९

गगनचुम्बी भवनहरूले घेरिएको हङकङको व्यापारिक क्षेत्रको मध्यभागमा अवस्थित एउटा असामान्य ‘भवन’ झै लाग्ने एउटा चित्ताकर्षक वस्तुले धेरै स्थानीयहरूको ध्यान आकर्षित गरेको छ तर यो आवसीय भवन भने होइन । बा...

भदौ २, २०७९

जहाज यात्राका क्रममा अधिकांश यात्रु शान्त र मर्यादित हुन्छन् । विमानको उडान संवेदनशील भएकाले सबैले सहयोग पुर्‍याउनुपर्छ तर साइप्रसबाट म्यानचेस्टर गइरहेको जहाजमा एक महिलाले कपडा फुकालेर हंगामा गरेको घटना सा...

भदौ २, २०७९

फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मरिनले अर्धनग्न भई केटी साथीहरूसँग मिलेर पार्टी गरेको भिडियो सार्वजनिक भएको छ ।  उनले देशका सेलेब्रिटीहरूसँग मिलेर नाचगान गरेकी थिइन् ।  भिडियो सार्वजनिक भएपछि ...

भदौ १, २०७९

उत्तरी जावजान प्रान्तको फैजाबाद जिल्लाको बाला मार्दियान गाउँमा केही दिनअघिबाट शुरू भएको प्राकृतिक आगलागीबाट आठ सय भन्दा बढी परिवार विस्थापित भएका स्थानीय प्रहरी अधिकारीहरूले बुधबार पुष्टि गरेका छन् । व...

भदौ २, २०७९

रुसको जनसंख्या लगातार घटिरहेको छ । त्यसले गर्दा राष्ट्रपति भ्लादिमिर पुटिन चिन्तित छन् ।  जनसंख्या बढाउनका लागि पुटिनले महिलाहरूलाई १० सन्तान जन्माउन आग्रह गरेका छन् । त्यसो गर्ने महिलालाई २१ लाख रुपैयाँ ...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x