×

NMB BANK
NIC ASIA

पूजाले नयाँ चलचित्रमा अनमोलसँग जोडी बाँध्दै

असार १८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

अभिनेता अनमोल केसी र अभिनेत्री पूजा शर्माले चलचित्रमा एकसाथ काम गर्ने भएका छन् ।

Muktinath Bank

यी दुवैले चलचित्रमा पहिलोपटक सहकार्य गर्न लागेका हुन् । अभिनेत्री शर्माको आफ्नै होम प्रोडक्सनबाट बन्न लागेको चलचित्रका लागि अभिनेताको रूपमा अनमोल केसी अनुबन्धित भएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अभिनेत्री शर्मा स्वयंले फेसबूकमार्फत् जानकारी दिएकी छन् । चलचित्रलाई निर्देशक सुदर्शन थापाले निर्देशन गर्नेछन् ।


Advertisment
Nabil box
Kumari

अभिनेत्री शर्माले आफ्नै होम प्रोडक्सनबाट चलचित्र निर्माणको प्रक्रिया आरम्भ गर्दै गर्दा मनमा डर र उत्साह दुवै रहेको बताएकी छिन् । उनले यसपटक आफू निर्मात्रीको रूपमा प्रस्तुत हुने जनाउँदै यो आफ्नो सपनाको प्रोजेक्ट रहेको बताउँछिन् । 

Vianet communication
Laxmi Bank

‘मेरो सपनाको प्रोजेक्टमा जोडिन आइपुगेका प्रिय नायक अनमोल केसीको साथले झनै उत्साह मिलेको छ,’ अभिनेत्री शर्माले भनेकी छन् । अनमोल र पूजाले यसअघि पनि केही चलचित्रमा एकसाथ काम गर्ने जमर्को गरेका थिए तर सफल हुन सकिरहेको थिएन । 

अभिनेत्री शर्माले आफूहरू सधैं दर्शकलाई प्रेम कथामा नयाँ आयाम दिने कोसिसमा हुने र यसपटक पनि त्यही कोसिस जारी रहने बताएकी छन् । 

नेपाली चलचित्रमा अनमोल अहिलेका सर्वाधिक सफल अभिनेता मानिन्छन् । यता पूजा प्रेम कथानक चलचित्रमा रुचाइएकी अभिनेत्री हुन् । सुदर्शन लभस्टोरी चलचित्र निर्देशनमा रुचाइएका निर्देशक हुन् । यी तीनैको सहकार्यलाई चलचित्र क्षेत्रमा चासोका साथ हेरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x