२६ जेठ २०८३, मंगलबार

एमालेको सचिवालय बैठक बस्दै

एमालेको सचिवालय बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आइतवार बस्दैछ । 
आइतवार बिहान ११ बजे सचिवालय बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले जानकारी दिए । बैठकमा आगामी संघीय निर्वाचनको चुनावी रणनीतिक तयका साथै विविध विषयमा छलफल हुने बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्