×

X
Nic Asia
Khukuri

सुर्खेत कारागारमा क्षमताभन्दा बढी कैदी

काठमाडाैं | असार १९, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

सुर्खेत जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या भएको छ । पुरुष ७० र महिला ३० जना अट्ने क्षमता भएको उक्त कारागारमा हाल ३३२ जनालाई राखिएको छ ।  अहिले कारागारमा पुरुष ३३२ र महिला ४३ राखिएको जिल्ला कारागारका सूचना अधिकारी (नायब सुब्बा) भुवन गौतमले जानकारी दिए । 

LAxmi BAnk
nabil BANK inside

उनका अनुसार पुर्पक्षका लागि थुनामा ६६ पुरुष र आठ महिला छन् । त्यस्तै जबर्जस्ती करणीका १७ र लागुऔषधका १५ जना रहेको सूचना अधिकारी गौतमले बताए । ‘पछिल्लो समयमा बहुविवाह र चोरीका मुद्दा बढ्दै गएका छन्’, उनले भने, ‘अदालतबाट बहुविवाह गरेको कसुरमा जेल सजाय तोकिएका नौ र चोरीका आठ कैदीबन्दी छन् ।’


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

कारागारका प्रमुख लक्ष्मी खरेलले क्षमताभन्दा बढी कैदीबन्दी भएकाले  समस्या समाधान गर्न नयाँ भवन बनिरहेको बताइन् । ‘अब थप क्षमताको तत्काल अर्को भवन निर्माण चालू आवमै सम्पन्न गर्नेगरी भइरहेको छ’, उनले भनिन्, ‘एउटै ठाउँमा कैदी खचाखच हुँदा संक्रमण बढ्ने खतरा भए पनि त्यसको असर देखिएको छैन ।’ रासस


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १४, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, दाङका तत्कालीन प्रमुख डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पाण्डेसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।  सल्यान जिल्ला...

मंसिर १३, २०७९

काठमाडौंको फर्पिङबाट  पक्राउ परेका सुमो चालकलाई अभद्र व्यवहार मुद्दा चलाइएको छ । सोमबार पक्राउ परेका चालकमाथि मंगलबार मुद्दा चलाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथका प्रवक्ता एवं प्रहरी ...

मंसिर १५, २०७९

रौतहटको गौर नगरपालिका ५ स्थित बरहवा पुल इलाकाबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले ११ लाख ३९ हजार ८०० नेपाली रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।...

मंसिर १५, २०७९

बैतडी पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको म्यादी प्रहरीको जागिर सकिएको ६ दिनमा हत्या भयो । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रेम शाहीले उनी भर्खरै म्यादी प्रहर...

मंसिर १५, २०७९

प्रहरी निरीक्षक (इन्सपेक्टर) सञ्जय बुचाको कमाण्डमा खटिएको प्रहरी टोलिले हातहतियारसहित एक व्यक्ति पक्राउ गरेको छ । टोलीले ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ बस्ने नवीनकुमार नाल्बोलाई पक्राउ गरिएको हो । उनी...

मंसिर १४, २०७९

साइबर ब्यूरोले युट्युबमा म्यादी प्रहरीलाई गाली गलौज गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुर हेटौँडा उपमहानरपालिका–४ हुप्राचौरबाट प्रदीप खड्का भन्ने नविन खड्कालाई पक्राउ गरेको ब्यूरोका प्...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x