×

X
Nic Asia
Dabur
Marvel

चुनावमा एमालेभित्र भएको अन्तर्घातबारे छानबिन गर्न विष्णु पौडेलको संयोजकत्वमा समिति गठन

काठमाडाैं | असार १९, २०७९

TVS INSIDE
British college

नेकपा एमालेको सचिवालय बैठकले स्थानीय तहको चुनावमा अपेक्षित नतिजा नआएको निष्कर्ष निकालेको छ । 

IME BANK INNEWS

पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा आइतवार बसेको सचिवालय बैठकले चुनावी समीक्षा गरेको एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङले जानकारी दिए । चौतर्फी घेराबन्दीका बीचमा एमाले पहिलो शक्तिका रूपमा स्थापित भएको निष्कर्ष बैठकले निकालेको गुरूङले बताए ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

बैठकले पार्टीभित्रैबाट भएका अन्तर्घात, अराजकताका घटनाहरूको छानबिन तथा कारबाहीका लागि उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको गुरुङले जानकारी दिए ।

एमालेको सचिवालय बैठकले असार मसान्तभित्र सबै तहका निर्वाचन समीक्षा गरिसक्ने निर्णय गरेको छ । 


Advertisment
mahindra Box
Saurya island

निर्वाचनका क्रममा भएका अनुशासनहीनता र अराजकताका विषयमा परेका उजुरीहरूको छानबिन र कारबाहीका लागि उपाध्यक्ष पौडेलको नेतृत्वमा तीन सदस्यीय समिति बनाइएको गुरुङले जानकारी दिए ।

Vianet communication
Sanima Bank
Maruti inside
NLIC
TATA Below
भदौ २, २०७९

राष्ट्रपतिले प्रतिनिधि सभामा फर्काइदिएको नागरिकता विधेयक फेरि हुबहु संसदबाट बहुमतले पारित भएको छ । संसदको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ध्वनि मत विभाजन नमान्ने भनेपछि मतदानबाट विधेयक पारित गरिएको हो ...

भदौ २, २०७९

राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयकमाथि प्रतिनिधि सभामा मतदान शुरू भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मत विभाजन माग गरेपछि मतदानमार्फत विधेयकलाई निर्णयार्थ पेश गरिएको हो । यसअघि प्रतिनिधि...

भदौ २, २०७९

राष्ट्रपतिले सन्देशसहित फिर्ता पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई प्रतिनिधि सभाको बुहमतले हुबहुँ पारित गरेको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा नागरिकता विधेयकमाथि पक्ष र विपक्षमा मत...

भदौ २, २०७९

नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपालको दोस्रो राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पूरा भएको छ ।  केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी भेलाको सम्पूर्ण तयारी पूरा...

भदौ २, २०७९

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक शुक्रवार बिहानसम्मका लागि स्थगित भएको छ ।  बिहीवार बिहान ९ बजेका लागि बोलाएको माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित गरेर अपराह्न ४ बजेका लागि बोलाइएको थि...

भदौ २, २०७९

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकलाई निर्णयार्थ पेश गर्दा संसदमा मत विभाजन गर्न माग गरेको छ । नागरिकता जस्तो गम्भीर प्रकृतिको विधेयकलाई ध्वनि मतबाट पारित गर्न नमिल्ने...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x