×

X
Nic Asia
Marvel
Khukuri

भारतीय राजदूतसँग भेट गर्दा मन्त्री भुसालले गराइन् परराष्ट्रलाई जानकारी

काठमाडाैं | असार २२, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले नेपालका लागि भारतीय राजदूतसँगको भेटवार्ताबारे परराष्ट्र मन्त्रालयलाई जानकारी गराएकी छन् ।

DHARA
LAxmi BAnk

बुधवार हुने भेटका लागि ऊर्जा मन्त्रालयले परराष्ट्रलाई पत्र लेखेको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

नवनियुक्त राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्कालगायतलाइ भेट गरिसकेका छन् । 

नेपालका नेता र मन्त्रीहरूले विदेशी राजदूत भेट्दा परराष्ट्रलाई जानकारी नै दिने गरेका थिएनन् । 


Advertisment
Bizbazar
Saurya island

विदेशी राजदूतलाई भेट्दा परराष्ट्रलाई समेत जानकारी गराएर मन्त्री भुसालले कूटनीतिक आचरण देखाएकी छन् । विदेशी भेट्दा परराष्ट्रलाई जानकारी गराउनु पर्ने भन्दै संसदमा धेरै पटक आवाज उठ्ने गरेको थियो । 


 

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १३, २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतो सर्लाही–२ बाट चुनाव लड्ने भएका छन् । २०७४ को चुनावमा धनुषा–३ बाट चुनाव जितेका महतो आगामी चुनावमा भने सर्लाही–२ बाट प्रतिनिधि सभा स...

असोज १३, २०७९

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले संविधानले स्वीकारेको लैङ्गिक समानतालाई व्यवहारमा स्थापित गर्न नसक्नु दुःखद भएको बताएका छन् । बिहीवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित...

असोज १३, २०७९

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था भयावह रहेको बताएका छन् । बिहीवार निजी निवास बालकोटमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।  अध्यक्...

असोज १३, २०७९

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ललितपुरको भैंसेपाटीमा निर्माणाधीन अवस्थामा रहेको राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधि सभाको उपसभामुख तथा मन्त्री निवासको निर्माण कार्य छिट्टै सक्न निर्देशन दिएका छन्...

असोज १३, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश कहाँ पुग्ने हो भनेर जनता त्रसित रहेको बताएका छन् । सरकार सञ्चालनको शैलीका कारण जनता दिक्दार रहेको उनले दाबी गरे । बिहीवार नेकपा एसका दुई पूर्वप्रदेश सदस्यलाई पार्टी प्...

असोज १३, २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारहरूको टुंगो लगाउन नेकपा एमालेको सचिवालय बैठक बसेको छ । एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा सचिवालय बैठक शुरु भएको हो ...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

ad
x