×

X
Nic Asia
Marvel
Khukuri

जेलेन्स्कीको दाबी– रुसीहरू युरोपमा आक्रमण गर्न खोज्दैछन्

काठमाडाैं | असार २२, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

रुसले युक्रेनलाई शुरूआती विन्दु मानेर युरोपका अन्य देशमाथि पनि आक्रमण गर्न खोजेको युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले दाबी गरेका छन् ।

DHARA
LAxmi BAnk

युक्रेन अमेरिकी नेतृत्वको सैन्य संगठन नेटोमा नजोडिँदा पनि सुरक्षा प्रत्याभूति दिलाउन पश्चिमलाई उनले आग्रह गरेका छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

‘हामीलाई सुरक्षा प्रत्याभूतिको एक प्रणाली आवश्यक छ,’ उनले बताए, ‘हामी गठबन्धनको अंग नहुँदा पनि यो प्रत्याभूति प्रभावकारी हुन जरूरी छ ।’

‘रुसले हाम्रो भूमिमा पाइला टेकेर अन्य युरोपेली राज्यहरूलाई पनि कब्जामा लिन खोजेको छ । त्यसैले युक्रेनको सुरक्षा सुनिश्चित गर्दा सम्पूर्ण युरोपको दीर्घकालीन सुरक्षा उपलब्ध हुन्छ ।’


Advertisment
Bizbazar
Saurya island

युरोपेली सुरक्षामा रहेका ग्रे जोनहरूका कारण रुसले युक्रेनमा सेना पठाउन सकेको तर्क उनले गरे । 

यसअघि सन् १९९४ मा युक्रेनले बुडापेस्ट स्मरणपत्र अन्तर्गत दिएको प्रत्याभूति तथा अन्य सुनिश्चितताहरू ध्वस्त भएको जेलेन्स्कीले सम्झिए । 

Vianet communication
IME BANK INNEWS

जेलेन्स्कीको भनाइ रुसका राष्ट्रपति भ्लादिमिर पुटिनकै जस्तो तर विपरीत ध्रुवको छ । युक्रेनको भूमि प्रयोग गरेर रुसको सुरक्षालाई जोखिममा पार्न नेटोले कोशिश गरेकाले रुसले सैन्य कारवाही चलाउन परेको पुटिनको भनाइ छ । 
 

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १९, २०७९

भारतको उत्तराखण्डमा भएको सडक दुर्घटनामा परी कम्तीमा पनि २० जनाको ज्यान गएको छ । उत्तराखण्डमा मंगलवार बस दुर्घटना भएको थियो । स्थानीय प्रहरीले बुधवार दिएको जानकारीअनुसार दुर्घटनामा परेर २० जनाको घटनास्थलमै ज्...

असोज १९, २०७९

दक्षिण कोरियामा अहिले पनि दिनमै ३४ हजार जना भन्दा बढी कोरोना भाइरसका संक्रमित रहेका पाइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार बुधवार मात्र यसअघिको २४ घन्टायता ३४ हजार सात सय ३९ जनामा कोर...

असोज २०, २०७९

नाइजेरियामा बाढीबाट कम्तीमा पनि ७५ जनाको ज्यान गएको छ । नाइजेरियाको उत्तरी योबा राज्यमा आएको बाढीबाट ७५ जनाको ज्यान गएको स्थानीय अधिकारीले जनाएका छन् । अधिकारीहरूका अनुसार मे महिनाबाट शुरू भएको मनसु...

असोज १९, २०७९

संयुक्त राज्य अमेरिका दुई र डेनमार्कका एक रसायनशास्त्रीले ‘क्लिक केमेस्ट्री’का लागि गरेको योगदानका लागि यस बर्षको नोबेल पुरस्कार प्राप्त गरेका छन् ।  अमेरिकी क्यारोलिन बर्टोजी र ब्यारी शार्पलेस तथा...

असोज १९, २०७९

जापानको उद्योग मन्त्रालयले शहरको ग्यासको प्रयोगमा नियन्त्रण गर्ने उपायहरू लागू गर्न र इन्धन खरीदलाई सहयोग गर्न बुधवार देशको विद्यमान ग्यास व्यवसाय कानूनको मस्यौदा संशोधन तयार गरेको छ । मस्यौदा संशोधनको उद्देश्य आ...

असोज २०, २०७९

यस वर्षको नोबेल साहित्य पुरस्कार फ्रान्सेली साहित्यकार एनी एर्नोलाई प्रदान गर्ने घोषणा गरिएको छ । नोबेल पुरस्कार दिने ‘द स्विडिश एकेडेमी’ले एर्नोले विषयका जडसम्म पुगेर, विछोड र सामूहिक संयमका स्मर...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x