×

X
Nic Asia
Marvel
Khukuri

लगातार युद्ध हार्दै गएपछि युक्रेन सरकार र सेनाबीच विवाद

काठमाडाैं | असार २३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

पूर्वी युक्रेनमा लगातार युद्ध हार्दै गएको युक्रेनमा सरकार र सेनाबीचको द्वन्द्व चर्किन थालेको छ । 

DHARA
LAxmi BAnk

सेभेरोडोनेत्स्क र लिसिचान्स्क शहरलाई नियन्त्रणमा लिएर रुसले लुगान्स्क क्षेत्रलाई युक्रेन सरकारको पकडबाट मुक्त गरेको छ । छिमेकको डोनेत्स्क क्षेत्रमा पनि रुसको ४० प्रतिशत कब्जा छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

यस्तो स्थिति आएपछि युक्रेन सरकारले आफ्ना नागरिकलाई देशबाहिर जानबाट रोक लगाउन खोजेको छ । उनीहरूलाई जबर्जस्ती सेनामा भर्ती गराउनका लागि यस्तो प्रयास गरिएको हो । तर यसका आवश्यक उपायका बारेमा उसले निर्णय लिन सकेको छैन । 

मंगलवार युक्रेनको संसद् भेर्खोव्ना राडामा एउटा विधेयक पेश गरिएको छ जसले लड्ने उमेरका पुरुषलाई सैन्य कार्यालयको अनुमतिबेगर घर छोडेर हिँड्न मनाही गरेको छ । 


Advertisment
Bizbazar
Saurya island

उता राष्ट्रपति  भोलोदीमीर जेलेन्स्कीले आफ्नो नष्ट भएको छविलाई उकास्न प्रयास गरेका छन् । उनले सेनालाई कुनै पनि नयाँ नियम आफ्नो स्वीकृति विना नलिन भनेका छन् । 

जेलेन्स्कीको यस्तो निर्देशनले युक्रेनी सेनाको अपमान भएको छ । 

Vianet communication
IME BANK INNEWS

विगत केही महिनायता राष्ट्रपति र सेनाबीचको विवादका खबरहरू आइरहेका छन् । कतिपय मोर्चामा पछि हट्नका लागि सेनाले आवश्यक ठानेको भए पनि राष्ट्रपति कार्यालयले पछि हट्ने कुरा सम्भव नभएको अडान लिँदै आएको छ । फलस्वरूप, युक्रेनी सेनाले अग्रमोर्चाहरूमा भारी क्षति बेहोर्नुपरेको छ ।
 

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १९, २०७९

दक्षिण कोरियामा अहिले पनि दिनमै ३४ हजार जनाभन्दा बढी कोरोना भाइरसका संक्रमित रहेका पाइएको छ । स्थानीय स्वास्थ्य अधिकारीले दिएको जानकारीअनुसार बुधवार मात्र यसअघिको २४ घण्टायता ३४ हजार ७३९ जनामा कोरोनाको स...

असोज २०, २०७९

संयुक्त राष्ट्रसङ्घले बुधबार सार्वजनिक गरेको एक प्रतिवेदनमा तालिबान सत्तामा आएयता अफगानिस्तानको अर्थतन्त्रको ‘विनाशकारी पतन’ भएको र एक वर्षभन्दा कम समयमा धराशायी बनेको जनाएको छ । त्यसो त सन् २०२१ क...

असोज १९, २०७९

जापानको उद्योग मन्त्रालयले शहरको ग्यासको प्रयोगमा नियन्त्रण गर्ने उपायहरू लागू गर्न र इन्धन खरीदलाई सहयोग गर्न बुधवार देशको विद्यमान ग्यास व्यवसाय कानूनको मस्यौदा संशोधन तयार गरेको छ । मस्यौदा संशोधनको उद्देश्य आ...

असोज १९, २०७९

संयुक्त राज्य अमेरिका दुई र डेनमार्कका एक रसायनशास्त्रीले ‘क्लिक केमेस्ट्री’का लागि गरेको योगदानका लागि यस बर्षको नोबेल पुरस्कार प्राप्त गरेका छन् ।  अमेरिकी क्यारोलिन बर्टोजी र ब्यारी शार्पलेस तथा...

असोज १९, २०७९

श्रीलंका सरकारले यस वर्षको अन्त्यसम्ममा नौ लाखभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य लिएको जनाएको छ । श्रीलंकाको पर्यटन विकास प्राधिकरण (एसएलटीडीए) ले हालैको आर्थिक र राजनीतिक अस्थिरतापछि सामान्य अवस्था फर्काउने दिशामा ...

असोज १९, २०७९

दक्षिण कोरियामा अहिले पनि दिनमै ३४ हजार जना भन्दा बढी कोरोना भाइरसका संक्रमित रहेका पाइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार बुधवार मात्र यसअघिको २४ घन्टायता ३४ हजार सात सय ३९ जनामा कोर...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x