×

X
Nic Asia
Dabur
Marvel

दुई चरणमा चुनाव गर्न प्रहरीको प्रस्ताव, स्थानीयतहले पाठ सिकाएको हो?

काठमाडाैं | असार २३, २०७९

फाइल तस्बिर
TVS INSIDE

प्रहरीले स्थानीय तहमा सुरक्षा दिन सकेको भन्दै निर्वाचन आयोगले आरोप लगाउँदै आएको छ। त्यसको दबाब प्रहरीमा परेको थियो। त्यसकै कारणले प्रहरीले केहीदिन अगाडि बसेको सुरक्षा समितिको बंठकमा २ चरणमा चुनाव गर्नुपर्ने प्रस्ताव गरेको प्रहरी प्रधान कार्यालय स्रोतले लोकान्तरलाई बतायो। 

IME BANK INNEWS

स्थानीय तहको निर्वाचनमा सुरक्षाको अवस्था


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

स्थानीय तहको चुनाव भन्दा अगाडि प्रहरीले विप्लवलगायतका राजनीतिक पार्टीहरू मूलधारमा आएका कारणले सुरक्षा चूनौती नभएको बताएको थियो। तर, स्थानीय तहको चुनावमा देशभरमा झडपका घटनाहरू भएका थिए। 

बूढीगंगा नगरपालिकासहित ८२ ठाउँका सुरक्षाका कारणले चुनाव स्थगन भएको थियो। धेरै ठाउँमा निर्वाचन स्थगित भएपछि आयोगले प्रहरीले सुरक्षा दिन नसकेको भन्दै असन्तुष्टि जनाउँदै आएको छ। त्यो समयमा एउटा मतदानस्थलमा ३ जना प्रहरी र ५ जना म्यादी प्रहरीलाई खटाइएको थियो। सुरक्षाको हिसाबले त्यो कम देखिएको गुनासो आएको थियो।


Advertisment
mahindra Box
Saurya island

अहिले सरकारलाई निर्वाचन अयोगले एकै चरणमा मंसिर २ गते चुनाव गर्नुपर्ने सुझाव दिएको छ। तर, प्रहरीले भने सुरक्षा व्यवस्थाको दृष्टिले दुई चरणमा निर्वाचन गर्न उपयुक्त हुने सुझाव दिएको छ।
 

Vianet communication
Maruti inside
TATA Below
NLIC
साउन ३१, २०७९

बुटवलको एक होटलमा महिला र पुरूष मृत अवस्थामा फेला परेका छन् । बुटवल–२ फूलबारी नजिकैको कारीकोट होटलमा धादिङका युवा र दाङकी युवती एउटै कोठामा मृत भेटिएका हुन् । प्रहरीले उनीहरूले आत्महत्या गरेक...

साउन ३१, २०७९

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले २५ वटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हराएका मोटरसाइकल प्रहरीले फेला पारी मंगलवार सम्बन्धित धनीलाई हस्तान्तरण...

साउन ३१, २०७९

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)मा कार्यरत सिनियर प्लम्बर गणेशबहादुर खुलाल ५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयको टोलीले उनलाई मंगलवा...

भदौ १, २०७९

पसलको भवन फोडेर लाखौँका सामान चोरी गर्ने दुई जना पक्राउ परेका छन् ।  बर्दिबास–१४ स्थित दिनेश कृषि इञ्जीनियरिङ वर्कसपका सामान चोरी गर्ने  बर्दिबास–१४ का २१ वर्षीय नवीन जर्घामगर र २४ वर्षीय...

साउन ३१, २०७९

निहारिका राजपुत प्रकरणमा मुछिएका शिवराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीले धनुषाबाट पक्राउ गरेको हो ।  निहारिकाले आफू बलात्कृत भएको र त्यसमा श्रेष्ठ संलग्न रहेको भन्दै न्यायका लागि निरन्त...

साउन ३१, २०७९

बझाङमा गीता पार्कीले घरायसी विवादपछि छोराछोरीसहित झुण्डिएर आत्महत्या गरेको खुलेको छ । भारतमा रोजागरी गर्दै आएका श्रीमान् र उनीबीच फोनमा विवाद भएपछि उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।  ज...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x