×

NMB BANK
NIC ASIA

रुस–युक्रेन युद्धमा पक्ष लिएका छैनौँः प्रचण्ड

असार २३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रूस र युक्रेन युद्धमा कसैको पक्ष नलिएको दाबी गरेका छन्। 

Muktinath Bank

जारी केन्द्रीय समितिको बैठकलाई बिहीवार सम्बोधन गर्दै उनले माओवादी केन्द्रले रूस–युक्रेन युद्धको पक्ष नलिएको दाबी गरेका हुन्। प्रचण्डले बैठकमा केन्द्रीय सदस्यले उठाएका प्रश्नको जवाफ दिएका छन्।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘गठबन्धनमा रुस–युक्रेन युद्धबारे गठबन्धनभित्र गम्भीर ढंगले छलफल भएको छ। हामीले एउटाको पक्ष लिएका छैन। चीनले खुलेआम र भारतले पनि पक्षधरता लिएको छ’, प्रचण्डले भने, ‘सरकारले पनि एउटा पक्ष लियो तर यो मत हामीले गठबन्धनभित्र राखेका छौँ।’


Advertisment
Nabil box
Kumari

सरकारले रूसको विरोध गरेको छ भने युक्रेनको पक्ष लिएको छ। रूस–युक्रेन युद्धको विषयमा भएका संयुक्त राष्ट्र संघीय निकायमा नेपालले युक्रेनको पक्ष लिएको थियो। यसो गर्दा नेपालको असंलग्न परराष्ट्र नीतिविपरित भएको भनेर टिप्पणी हुने गरेको छ। 

Vianet communication
Laxmi Bank

आगामी दिनमा यस्तो नहोस भनेर सरकारलाई खबरदारी गरिएको प्रचण्डले बैठकमा बताएका छन्। 

‘स्वतन्त्र असंलग्न परराष्ट्र नीति अगाल्नुपर्छ। वार्ता र कूटनीतिक माध्यमबाट समस्याको समाधान गरियोस् भनेर भन्नुपर्छ’, प्रचण्डले भने।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x