×

X
Nic Asia
Marvel

रुस–युक्रेन युद्धमा पक्ष लिएका छैनौँः प्रचण्ड

काठमाडाैं | असार २३, २०७९

NTC
Premier Steels
British college
TVS INSIDE

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रूस र युक्रेन युद्धमा कसैको पक्ष नलिएको दाबी गरेका छन्। 

DHARA
LAxmi BAnk

जारी केन्द्रीय समितिको बैठकलाई बिहीवार सम्बोधन गर्दै उनले माओवादी केन्द्रले रूस–युक्रेन युद्धको पक्ष नलिएको दाबी गरेका हुन्। प्रचण्डले बैठकमा केन्द्रीय सदस्यले उठाएका प्रश्नको जवाफ दिएका छन्।  


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

‘गठबन्धनमा रुस–युक्रेन युद्धबारे गठबन्धनभित्र गम्भीर ढंगले छलफल भएको छ। हामीले एउटाको पक्ष लिएका छैन। चीनले खुलेआम र भारतले पनि पक्षधरता लिएको छ’, प्रचण्डले भने, ‘सरकारले पनि एउटा पक्ष लियो तर यो मत हामीले गठबन्धनभित्र राखेका छौँ।’

सरकारले रूसको विरोध गरेको छ भने युक्रेनको पक्ष लिएको छ। रूस–युक्रेन युद्धको विषयमा भएका संयुक्त राष्ट्र संघीय निकायमा नेपालले युक्रेनको पक्ष लिएको थियो। यसो गर्दा नेपालको असंलग्न परराष्ट्र नीतिविपरित भएको भनेर टिप्पणी हुने गरेको छ। 


Advertisment
Bizbazar
Saurya island

आगामी दिनमा यस्तो नहोस भनेर सरकारलाई खबरदारी गरिएको प्रचण्डले बैठकमा बताएका छन्। 

‘स्वतन्त्र असंलग्न परराष्ट्र नीति अगाल्नुपर्छ। वार्ता र कूटनीतिक माध्यमबाट समस्याको समाधान गरियोस् भनेर भन्नुपर्छ’, प्रचण्डले भने।

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १०, २०७९

जसपा लुम्बिनी प्रदेश समितिले सोमबार रुपन्देहीमा आयोजित कार्यक्रमबाट माओवादी प्रवेश गर्नेमा गीता श्रीवास्तवमात्रै रहेको दाबी गरेको छ । प्रदेश अध्यक्ष अशोक कुमार यादवले जारी गरेको विज्ञप्तिमा आज पार्टी प्रवेश गरेका भ...

असोज १०, २०७९

मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता दिपेन्द्र झाले पदबाट दिएको राजीनामा २१ दिनपछि स्वीकृत भएको छ । गत भदौ १८ गते नै उनले आफ्नो पदबाट राजीनामा दिएका थिए तर असोज ९ गते मात्र प्रदेश प्रमुख हरिशंकर मिश्रले उनको र...

असोज १०, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बन्न अफर आएको बताएका छन् । गृहजिल्ला चितवन पुगेर प्रेस सेन्टर नेपालले आयोजना गरेको दशैंको शुभकामना आदानप्रदान कार्यक्रमम...

असोज १०, २०७९

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहमद इस्तियाक राईले चालु आर्थिक वर्षभरि देशका मुख्य सडकमा बाढी, पहिरो आउँदासमेत बनाउने बजेट नभएको बताएका छन् । उनले चालु आर्थिक वर्षमा सडक बोर्डमा रहेको ७ अर्ब ९२ करोड रुपैय...

असोज १०, २०७९

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आगामी निर्वाचनमा प्रतिष्पर्धा गर्ने तयारीमा रहेका युवा नेता सागर ढकालले आफू मतदाताहरूको मायाले उत्साहित भएको बताएका छन् । डडेलधुराबाट निर्वाचन लड्ने...

असोज १०, २०७९

सभामुख अग्निप्रसाद सापकोटाले सरकारले पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्ने बताएका छन् । सोमवार सिन्धुपाल्चोकको जुगल हिमाल रहेको पर्यटकीय क्षेत्र जुगल गाउँपालिकाको मुख्य–मुख्य पर्यटकीय स्थलहरूको...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x