×

X
Nic Asia
Dabur
Marvel

व्यापार घाटा बढ्नुको कारण रेमिटेन्स र निजी क्षेत्रतर्फको कर्जाः सीबीफीन

काठमाडाैं | असार २३, २०७९

TVS INSIDE

व्यापार घाटा बढ्नुको कारण रेमिटेन्स र निजी क्षेत्रतर्फ कर्जा बढ्नु रहेको एक अध्ययन रिपोर्टले देखाएको छ। बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन)ले गरेका एक अध्ययनले एक सय रूपैयाँ कर्जा लगानी गर्दा दीर्घकालसम्म ५० रूपैयाँ बराबरले व्यापार घाटा बढाएको देखाएको छ।

IME BANK INNEWS

बिहीवार सीबीफीनले उक्त अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो। त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. रमेशचन्द्र पौडेलले अध्ययन गरेर सीबीफीनलाई बुझाएको प्रतिवेदनले यस्तो देखाएको हो।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

अध्ययनले रेमिटेन्सको व्यापारसँगको सम्बन्ध ७० प्रतिशत हाराहारी रहेको देखाएको छ। रेमिटेन्स रकम बाध्यकारी रूपमा बचत र लगानीमा लगाउने व्यवस्था गर्नुपर्ने सुझाव समेत अध्ययनले दिएको छ। 

बचतलाई प्रोत्साहन गर्न ब्याज वा विनिमय दरमा ५ देखि १० प्रतिशत बढी दिनसक्ने, बीमा सुविधा दिन सकिने पनि अध्ययन प्रतिवेदनमा उल्लेख छ। 


Advertisment
mahindra Box
Saurya island

नियमित रूपमा औपचारिक च्यानलबाट रेमिटेन्स पठाउनेलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनु पर्ने, बचतमा प्रोत्साहन गर्नुपर्ने लगायतका सुझाव दिइएको छ। 

त्यस्तै निजी क्षेत्रतर्फ जाने कर्जा व्यवस्थित गर्न उत्पादकहरूमा सोझै जाने कर्जाको ब्याजदरमा छुट दिनुपर्ने, कृषि तथा साना उद्योगजस्ता क्षेत्रलाई जोड्ने बैंक तथा वित्तीय संस्थालाई पुरस्कृत गर्न सकिने लगायतको सुझाव दिइएको छ।
 

Vianet communication
Maruti inside
TATA Below
NLIC
भदौ १, २०७९

काठमाडौँ महानगरपालिकाको २ अर्व ४ करोड २७ लाख ७६ हजार ७०५ रुपैयाँ ९४ पैसा बेरुजु फर्छ्यौट भएको छ ।  आर्थिक वर्ष ०७३/०७४ देखि ०७६/०७७ सम्म ४ बर्षको ४ अर्व ८२ करोड ५७ लाख ९९ हजार रकम बेरुजु कायम थियो ...

साउन ३१, २०७९

नेपालमा एक वर्षमा १० खर्ब ७ अर्ब ३१ करोड रुपैयाँको रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा नेपालमा भित्रिएको यस्तो रेमिट्यान्स आय अघिल्लो आवको सोही अवधिको तुलनामा ४.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो ...

भदौ १, २०७९

चितवनको भरतपुर महानगरपालिकाले बेरुजु फर्छ्यौटका लागि क्रियाशीलता देखाएको छ । महानगरमा गठित लेखा समितिले बेरुजु फछर्यौटका लागि काम अघि बढाएको हो । संघसंस्था र व्यक्ति विशेषलाई टेलिफोन र पत्राचार गरी ब...

साउन ३०, २०७९

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको आयोजनामा नेपाल पूर्वाधार सम्मेलन आयोजना हुने भएको छ । परिसंघले सोमवार पत्रकार सम्मेलन गर्दै पूर्वाधार सम्मेलन आयोजना गर्न लागिएको जनाएको हो ।&nb...

साउन ३१, २०७९

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो ।  नयाँ मूल्य अनुसार पेट्रोलको प्रतिलिटर मूल्य १ रुपैयाँ ८० पैसा र डिजेलको मूल्य...

साउन ३०, २०७९

उदयपुर सिमेन्ट उद्योगले गत आवमा २१ लाख ७२ हजार चार सय १९ बोरा सिमेन्ट बिक्री गरी कूल बिक्री लक्ष्यको ९० दशमलव ५२ प्रतिशत उपलब्धि हासिल गरेको छ ।  उद्योगले आर्थिक वर्ष २०७८/०७९ मा २४ लाख बोरा सिमेन्ट बिक्...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x