×

NMB BANK
NIC ASIA

व्यापार घाटा बढ्नुको कारण रेमिटेन्स र निजी क्षेत्रतर्फको कर्जाः सीबीफीन

असार २३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

व्यापार घाटा बढ्नुको कारण रेमिटेन्स र निजी क्षेत्रतर्फ कर्जा बढ्नु रहेको एक अध्ययन रिपोर्टले देखाएको छ। बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन)ले गरेका एक अध्ययनले एक सय रूपैयाँ कर्जा लगानी गर्दा दीर्घकालसम्म ५० रूपैयाँ बराबरले व्यापार घाटा बढाएको देखाएको छ।

Muktinath Bank

बिहीवार सीबीफीनले उक्त अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो। त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. रमेशचन्द्र पौडेलले अध्ययन गरेर सीबीफीनलाई बुझाएको प्रतिवेदनले यस्तो देखाएको हो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्ययनले रेमिटेन्सको व्यापारसँगको सम्बन्ध ७० प्रतिशत हाराहारी रहेको देखाएको छ। रेमिटेन्स रकम बाध्यकारी रूपमा बचत र लगानीमा लगाउने व्यवस्था गर्नुपर्ने सुझाव समेत अध्ययनले दिएको छ। 


Advertisment
Nabil box
Kumari

बचतलाई प्रोत्साहन गर्न ब्याज वा विनिमय दरमा ५ देखि १० प्रतिशत बढी दिनसक्ने, बीमा सुविधा दिन सकिने पनि अध्ययन प्रतिवेदनमा उल्लेख छ। 

Vianet communication
Laxmi Bank

नियमित रूपमा औपचारिक च्यानलबाट रेमिटेन्स पठाउनेलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनु पर्ने, बचतमा प्रोत्साहन गर्नुपर्ने लगायतका सुझाव दिइएको छ। 

त्यस्तै निजी क्षेत्रतर्फ जाने कर्जा व्यवस्थित गर्न उत्पादकहरूमा सोझै जाने कर्जाको ब्याजदरमा छुट दिनुपर्ने, कृषि तथा साना उद्योगजस्ता क्षेत्रलाई जोड्ने बैंक तथा वित्तीय संस्थालाई पुरस्कृत गर्न सकिने लगायतको सुझाव दिइएको छ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x