×

X
Nic Asia
Dabur
Marvel

बोरिस जोनसनले दिए राजीनामा

काठमाडाैं | असार २३, २०७९

TVS INSIDE

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो दलको प्रमुखबाट बिहीवार राजीनामा दिएका छन् । 

IME BANK INNEWS

प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रीटमा सम्बोधन गर्दै उनले पार्टी प्रमुखबाट राजीनामा दिए पनि प्रधानमन्त्री पदमा बसिरहने बताएका हुन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

एकताबद्ध मन्त्रिपरिषद् बनाउने घोषणा पनि उनले सम्बोधनको क्रममा गरे । 

आफूलाई सन् २०१९ मा प्रचण्ड बहुमतका साथ प्रधानमन्त्री बनाउने मतदाताहरूलाई उनले धन्यवाद दिए । 


Advertisment
mahindra Box
Saurya island

पार्टीमा उनको स्थानमा नयाँ प्रमुख बनाउनका लागि लामो मतदान प्रक्रिया अपनाइनेछ । नयाँ प्रमुख चयन भएपछि उसैले संसदमा बहुमत हासिल गर्नेछ र महारानी एलिजाबेथले उसलाई प्रधानमन्त्री नियुक्त गर्नेछिन् । 
 

Vianet communication
Maruti inside
TATA Below
NLIC
साउन ३१, २०७९

चीन सरकारले अनुगमन गरेका अधिकांश पुँजीगत वस्तुमा यस वर्षको जुलाईको अन्त्यको तुलनामा अगस्टमा उच्च मूल्य वृद्धि भएको सरकारी तथ्यांकले देखाएको छ । राष्ट्रिय तथ्याङ्क विभागका अनुसार सरकारले अनुगमन गरेका ५० प्रमुख...

साउन ३१, २०७९

रुसमा कम्तीमा ६० घर जलेर नष्ट भएका छन् । जङ्गलमा आगलागी हुँदा ती घरहरूमा पनि आगलागी भएर जलेको अधिकारीहरूले जानकारी दिएका छन् । देशको दक्षिण क्षेत्रमा पर्ने रोस्तोभ भन्ने ठाउँमा मङ्गलबार आगलागी भएर क्षति भएको...

साउन २९, २०७९

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध आइतबार विशाल प्रदर्शनहरू भएका छन् ।बङ्गलादेशमा एक सातामा इन्धनको मूल्य ५० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । उसले तेलको बढ्दो मूल्यको कारण यूक्रेनमा जारी युद्ध भएको बताएको छ ।...

भदौ १, २०७९

गगनचुम्बी भवनहरूले घेरिएको हङकङको व्यापारिक क्षेत्रको मध्यभागमा अवस्थित एउटा असामान्य ‘भवन’ झै लाग्ने एउटा चित्ताकर्षक वस्तुले धेरै स्थानीयहरूको ध्यान आकर्षित गरेको छ तर यो आवसीय भवन भने होइन । बा...

साउन ३१, २०७९

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी मस्को सम्मेलनमा पश्चिमको कठोर आलोचना गरेका छन् ।  पश्चिमका अभिजातहरूले आफ्नो एकल प्रभुत्व कायम राख्नका लागि कोशिश गरिरहेको चेतावनी उनले दिए ।...

साउन ३१, २०७९

भारतको जम्मू–कश्मीरमा स्थानीय पण्डितमाथि आक्रमणको शृंखला जारी रहेको छ । आतंककारीहरूले कश्मीरी पण्डितलाई निशानामा राखेर शृंखलावद्ध आक्रमण गरिरहेका छन् ।  मंगलवार दक्षिण कश्मीरको शोपियामा आतंककारीह...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x