साउन ३१, २०७९
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी मस्को सम्मेलनमा पश्चिमको कठोर आलोचना गरेका छन् । पश्चिमका अभिजातहरूले आफ्नो एकल प्रभुत्व कायम राख्नका लागि कोशिश गरिरहेको चेतावनी उनले दिए ।...
सवारी दुर्घटनामा परी इजिप्टमा कम्तीमा ८ जनाको मृत्यु भएको छ । बिहीबार भएको घटनाका कारण अरु ४४ जना घाइते भएको अधिकारीहरूले जनाएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार गराइएको छ । उनीहरूमध्ये केहीको अवस्था गम्भीर रहेको पनि जनाइएको छ ।
दक्षिणी इजिप्टमा ट्रक र बस एक आपसमा ठोक्किएर दुर्घटना भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
दुर्घटनामा परेको बसमा ५६ जना यात्रु थिए । उनीहरू सुडानबाट आएका हुन । दुर्घटनामा परेका अधिकांश सुडानका नागरिक नै रहेको जनाइएको छ ।
ट्राफिक नियमको कार्यान्वयनमा कमजोरी, बाटोको नराम्रो अवस्था, मर्मत नगरिएका सवारी साधनको प्रयोगलगायतका कारणले इजिप्टका सवारी दुर्घटना धेरै हुने गरेका छन् ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी मस्को सम्मेलनमा पश्चिमको कठोर आलोचना गरेका छन् । पश्चिमका अभिजातहरूले आफ्नो एकल प्रभुत्व कायम राख्नका लागि कोशिश गरिरहेको चेतावनी उनले दिए ।...
उनी ४८ बच्चाका बुवा हुन् तर उनले बिहे गर्न जीवन–साथी पाएका छैनन् । उनले शुक्रकिट दान गर्ने भएकाले विभिन्न आमाबाट ४८ बच्चा जन्मिएका छन् । कतिपय महिला शुक्रकिट बैंकमा गएर शुक्रकिट लिन चाहँदैनन्, किनकि आम...
पतिले दोस्रो बिहे गरेपछि एक पत्नीले सञ्चारमाध्यममा घटना सार्वजनिक गरेकी छन्, जसमा परिचय गोप्य राखिएको छ । रेडिट पोस्टका अनुसार ती पतिपत्नीले बिहे गरेको २५ वर्ष भइसक्यो, दुवैबाट ३ बच्चा पनि छन् । तर पतिले बाह...
एक वर्षअघि अफगानिस्तानमा सत्ता कब्जा गरेर नयाँ सरकार गठन गरेको तालिबान समूहले समावेशी राजनीतिक प्रणाली गठन गर्न असफल भएको र मानव अधिकारको उल्लङ्घन जारी राखेको यूरोपेली संघ (ईयू) को एक्सटर्नल एक्सन सर्भिस (ईईएए...
भारतको जम्मू–कश्मीरमा स्थानीय पण्डितमाथि आक्रमणको शृंखला जारी रहेको छ । आतंककारीहरूले कश्मीरी पण्डितलाई निशानामा राखेर शृंखलावद्ध आक्रमण गरिरहेका छन् । मंगलवार दक्षिण कश्मीरको शोपियामा आतंककारीह...
चीन सरकारले अनुगमन गरेका अधिकांश पुँजीगत वस्तुमा यस वर्षको जुलाईको अन्त्यको तुलनामा अगस्टमा उच्च मूल्य वृद्धि भएको सरकारी तथ्यांकले देखाएको छ । राष्ट्रिय तथ्याङ्क विभागका अनुसार सरकारले अनुगमन गरेका ५० प्रमुख...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...