×

X
Dabur
Nic Asia
Marvel

दक्षिण कोरियाको एलजी इलेक्ट्रोनिक्सले राजस्व योगदानमा दोब्बर अंकको बृद्धि

काठमाडाैं | असार २३, २०७९

TVS INSIDE

दक्षिण कोरियाको एलजी इलेक्ट्रोनिक्सको सञ्चालन मुनाफामा दोब्बर अङ्कको गिरावटका बावजूद दोस्रो त्रैमासिकमा राजस्व योगदानमा दोब्बर अङ्कले वृद्धि भएको कम्पनीले बिहीबार जनाएको छ । प्रारम्भिक राजस्व एक वर्ष पहिलेको भन्दा १५.० प्रतिशतले बढेर अप्रिल–जून महिनामा १५ अर्ब अमेरिकी डलर) पुगेको छ तर सञ्चालन नाफा १२.० प्रतिशतले घट्दै ६० करोड ९० लाख अमेरिकी डलरमा झरेको छ । 

IME BANK INNEWS
morang Auto yamaha

राजस्वले लगभग बजारको अपेक्षा पूरा ग¥यो तर परिचालन मुनाफाले करिब ६६ करोड ३८ लाख अमेरिकी डलरको प्रक्षेपणलाई कायम राख्न नसकेको देखिएको छ ।यूरोपमा लामो समयसम्म भौगोलिक जोखिम र विश्वव्यापी आपूर्ति श्रृंखला अवरोधको बीचमा वस्तुको मूल्य र रसद लागतले गर्दा परिचालन मुनाफामा दोब्बर अङ्कको कटौती भएको थियो ।  


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

प्रमुख अर्थतन्त्रहरूमा कर्जाको बढोत्तरीले पनि विश्वव्यापी खपतको मागलाई कम गरेको कम्पनीले बताएको छ । 

Vianet communication
Maruti inside
TATA Below
NLIC
साउन २५, २०७९

भारतको बिहारको राजनीतिमा लालूप्रसाद यादव चर्चित नाम हो । विभिन्न घोटालामा मुछिएर लालू जेल परेपछि छोरा तेजस्वी यादवले पार्टी सम्हालेका छन् । जेडीयू नेता नितीश कुमारसँग टक्कर परेपछि आरजेडी नेता यादव सत्ता ...

साउन २५, २०७९

चीनको एफएच–९५ सशस्त्र ड्रोनले हालै सफल परीक्षण गरेको चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले खबर दिएको छ ।  यसले देशको विद्युतीय युद्धक्षमतामा नयाँ आयाम थप्ने ग्लोबल टाइम्स लेख्छ । बेइजिङबाट प्रकाशित...

साउन २५, २०७९

म्यान्मारमा मानवताविरुद्धका अपराधमा अकल्पनीय वृद्धि भएको पाइएको छ ।  व्यवस्थित रूपमा भइरहेको त्यस्ता अपराधले महिला र बालबालिकालाई गम्भीर असर पारेको प्रतिवेदनमा उल्लेख छ । म्यान्माको स्वतन्त्र अनुसन्धान संयन्त्...

साउन २४, २०७९

जनता दल (युनाइटेड)का नेता नितिश कुमारले भारतीय जनता पार्टीसँगको सत्ता साझेदारी त्यागेर मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै सात दलको समर्थनमा बिहारमा अर्को सरकार बनाउने दाबी पेश गरेका छन् ।  आफूलाई समर्थ...

साउन २५, २०७९

अमेरिकाले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएको भए पनि चीन–रुस व्यापार थप उचाइमा पुगिरहेको छ ।  चीनबाट रुसतर्फ जाने सामानको निर्यात आकासिएको छ । अमेरिकी प्रतिबन्धका कारण पश्चिमी ब्रान्डहरू रुसबाट निस्क...

साउन २४, २०७९

चीनले ताइवान टापु वरपर विशाल सैन्य अभ्यासका साथ ताइवानमाथि आक्रमणको तानाबान बुनेको त्यहाँका परराष्ट्रमन्त्री जोसेफ वुले दाबी गरेका छन् ।  ‘ताइवान आक्रमणका लागि चिनियाँ सेनाले तयारी गरेको हो,&rs...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

साउन २२, २०७९

राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...

ad
x