×

X
Dabur
Nic Asia
Marvel

यातायात क्षेत्रको समस्या समाधान हुने विश्वास

काठमाडाैं | असार २३, २०७९

TVS INSIDE

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यातायात क्षेत्रका विद्यमान समस्या समाधान हुने विश्वास लिएको छ । महासङ्घले आज नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहमद इस्तिहाक राईलाई भेटेर कार्यकाल सफलताको शुभकामना दिँदै यातायात क्षेत्रमा देखिएको विद्यमान समस्या समाधान हुने विश्वास लिएको हो ।

IME BANK INNEWS
morang Auto yamaha

महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरको नेतृत्वमा गएको यातायात व्यवसायीको टोलीले नवनियुक्त मन्त्रीको कार्यकालमा समग्र सार्वजनिक यातायात क्षेत्रको लगानीको संरक्षण हुनुका साथै समयानुकूल व्यवस्थित र यात्रुमैत्री यातायात सञ्चालन हुने बताएको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

महासङ्घले नयाँ मन्त्रीको कार्यकालमा देशभर नियमित र व्यवस्थितरूपले उपभोक्तामुखी सेवा दिने अभिप्रेरणा मिल्ने बताएको छ । भेटमा मन्त्री राईले यातायात क्षेत्रको सुधारका लागि सरकार व्यवसायीसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

Vianet communication
Maruti inside
TATA Below
NLIC
साउन २२, २०७९

 विराटनगरस्थित नोेबेल शिक्षण अस्पतालमा स्तनपान सप्ताह मनाइएको छ । नोबेलको पीसीएल, बीएस्सी र बीएनएस नर्सिङ्गका बिद्यार्थीहरुले गत सोमवारदेखि आइतवारसम्म एक हप्ता कार्यक्रम गरेर सप्ताह मनाएका हुन् ।  नोब...

साउन २४, २०७९

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले चीन भ्रमणका क्रममा परराष्ट्रमन्त्री डा. नारायण खड्काले बीआरआई र सीमा समस्याको विषय उठान गर्नुपर्ने सुझाव दिएका छन् । मंगलवार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट...

साउन २५, २०७९

सप्तरीको डाक्नेश्वरी नगरपालिकाको दलित बस्तीमा आज आगलागी हुँदा लाखौँ रुपियाँ बराबरको क्षति भएको छ । डाक्नेश्वरी नगरपालिका–३ स्थित दलित बस्तीमा भएको आगलागीमा ११ परिवारको घर जलेर नष्ट भएको नगर उपप्रमुख ...

साउन २२, २०७९

पनौतीमा प्रदेशस्तरको गुरुकुल स्थापनार्थ स्थानीयले पहल थालेका छन् । गुरुकुल शिक्षाप्रति चासो राखेका उनीहरुले काभ्रेपलाञ्चोकको पनौतीमा प्रदेशस्तरको गुरुकुललाई संस्थागत गर्न भेलाको आयोजना गरी निर्णयसमेत गरेका छन् ।&n...

साउन २२, २०७९

पश्चिम दाङमा करेन्ट लागेर एकको मृत्यु भएको छ । दङ्गीशरण गाउँपालिका–६ श्रीगाउँमा करेन्ट लागेर गोरखा आरुघाट गाउँपालिका–४ का २६ वर्षीय कृष्णबहादुर विकको मृत्यु भएको हो । विकलाई बागरस्थित प्राथमिक स्वा...

साउन २१, २०७९

बाँकेमा सङ्घीय सरकार र लुम्बिनी प्रदेश सरकारअन्तर्गतका कार्यालयबाट आर्थिक वर्ष २०७८÷७९ मा साढे २९ अर्ब रुपैयाँ बढी राजस्व सङ्कलन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) बाँकेको तथ्याङ्कानुसार सङ्...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

साउन २२, २०७९

राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...

ad
x